

काठमाडौं । २४ भदौको जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका तीन जना कैदीबन्दी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका-१ का ३४ वर्षीय सन्जिव परियार भन्ने राजेन्द्र दर्जी, धादिङको थाक्रे गाउँपालिका-१० का ३५ वर्षीय विवेक परियार भन्ने राजेन्द्र दर्जी र मकवानपुरको चुरियामाई गाउँपालिका-३ का ३७ वर्षीय राजेन्द्र परियार रहेका छन् ।
पक्राउ परेका तीनै जना जबरजस्ती करणी मुद्दामा १३ वर्ष कैद सजायको फैसला भई सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका कैदीहरू रहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |