Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २१, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

५ घण्टा अघि
२

चुमनुब्रीमा बाढीले ४ घर बगायो

५ घण्टा अघि
३

परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

१९ घण्टा अघि
४

महादेववेशीमा एक सय जनाले गरे रक्तदान

१९ घण्टा अघि
५

गलौदीका बाढीप्रभावितको पीडाः जङ्गलमा बालबालिका र ज्येष्ठ नागरिकको रात

१९ घण्टा अघि
६

कृष्णभीरमा ट्र्याक जोडियो,अब सडक सम्याउने काम सुरु हुँदै

२0 घण्टा अघि
७

धादिङ विपद् व्यवस्थापन समितिका १३ निर्णय : राहतपछि पुनःस्थापनामा जोडः प्रभावितको घर मर्मतदेखि भाडाको कोठासम्म व्यवस्था गर्ने

२0 घण्टा अघि
८

फोकस नेपाल र अक्सफामद्वारा गजुरीका बाढी प्रभावित परिवारलाई खाद्यान्नसँगै सरसफाइ सामग्री सहयोग

२0 घण्टा अघि
९

धादिङ भलिबल संघको अधिवेशनको मिति तय

२0 घण्टा अघि
१०

पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

१ दिन अघि
११

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ दिन अघि
१२

आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

४ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

४ दिन अघि
६

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

१ महिना अघि
७

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
८

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
९

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
१०

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ दिन अघि
११

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१२

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि

सूचनाको हक कार्यान्वयनमा आलटाल नगर्न जनप्रतिनिधि र कर्मचारीलाई मन्त्री अधिकारीको आग्रह

  • बागमती कलम
  • २५३ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ पौष १३, आईतबार (८ महिना अघि)
सूचनाको हक कार्यान्वयनमा आलटाल नगर्न जनप्रतिनिधि र कर्मचारीलाई मन्त्री अधिकारीको आग्रह

धादिङ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज अधिकारीले सूचनाको हक कार्यान्वयनमा आलटाल नगर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत प्रदेश सूचना पुनरावेदन समितिको आयोजनामा आईतबार धादिङको गल्छी गाउँपालिकामा आयोजित सूचनाको हक प्रवर्द्धन सम्बन्धि अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सार्वजनिक निकायले सूचना लुकाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने भन्दै सूचनाको हक प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको हो ।

सूचनाको हक प्रभावकारी रूपमा कार्यान्वयन हुन सके मात्र सुशासन, पारदर्शिता र नागरिकको विश्वास बलियो हुने भन्दै मन्त्री अधिकारीले प्रदेश सरकारले स्थानीय तहसम्म सूचनाको हकसम्बन्धी कानुनको कार्यान्वयन मजबुत बनाउने कामलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले नागरिकले सूचना माग गर्न हिच्किचाउन नहुने र सार्वजनिक निकायले कानुनअनुसार समयमै सूचना उपलब्ध गराउने दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले सूचनाको स्वतः प्रकाशन, सूचना अधिकारीको भूमिकाको प्रभावकारिता र सूचना माग प्रक्रियालाई सरल बनाउने विषयमा पनि धारणा राखेका थिए।

नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्दै सार्वजनिक निकायलाई थप पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले प्रदेश सूचना पुनरावलोकन समितिले सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया गर्दै आएको छ ।

कार्यक्रममा सूचनाको हकसम्बन्धी कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था, चुनौती तथा नागरिक र सञ्चारकर्मीको भूमिकाबारे विस्तृत छलफल गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • parewavir

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

  • 796939098_1364062465935471_5093786276715651416_n

    चुमनुब्रीमा बाढीले ४ घर बगायो

  • parewavir

    परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

  • mahadebbesi-raktadan

    महादेववेशीमा एक सय जनाले गरे रक्तदान

  • समाचार
  • १

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द
    ५ घण्टा अघि

  • २

    चुमनुब्रीमा बाढीले ४ घर बगायो
    ५ घण्टा अघि

  • ३

    परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द
    १९ घण्टा अघि

  • ४

    महादेववेशीमा एक सय जनाले गरे रक्तदान
    १९ घण्टा अघि

  • ५

    गलौदीका बाढीप्रभावितको पीडाः जङ्गलमा बालबालिका र ज्येष्ठ नागरिकको रात
    १९ घण्टा अघि

  • ६

    कृष्णभीरमा ट्र्याक जोडियो,अब सडक सम्याउने काम सुरु हुँदै
    २0 घण्टा अघि

  • ७

    धादिङ विपद् व्यवस्थापन समितिका १३ निर्णय : राहतपछि पुनःस्थापनामा जोडः प्रभावितको घर मर्मतदेखि भाडाको कोठासम्म व्यवस्था गर्ने
    २0 घण्टा अघि

  • ८

    फोकस नेपाल र अक्सफामद्वारा गजुरीका बाढी प्रभावित परिवारलाई खाद्यान्नसँगै सरसफाइ सामग्री सहयोग
    २0 घण्टा अघि

  • ९

    धादिङ भलिबल संघको अधिवेशनको मिति तय
    २0 घण्टा अघि

  • १०

    पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
    १ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution