Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

८ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२१ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२१ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२१ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२२ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२२ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२२ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

८ घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

एमालेले उम्मेदवार टुङ्ग्यायो: धादिङबाट त्रिपाठी र घले (कहाँ-को उम्मेदवार हेर्नुहोस् सूची)

  • बागमती कलम
  • २८१ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ माघ ४, आईतबार (४ महिना अघि)
एमालेले उम्मेदवार टुङ्ग्यायो: धादिङबाट त्रिपाठी र घले (कहाँ-को उम्मेदवार हेर्नुहोस् सूची)

काठमाण्डौ । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको लागि उम्मेदवार छानेको छ ।

उपमहासचिव लेखराज भट्टका अनुसार हिजो बसेको केन्द्रीय सचिवालय बैठकले केही क्षेत्रबाहेक उम्मेदवारको टुङ्गो लगाएको हो।उम्मेदवार चयन गर्न बाँकी क्षेत्रमा टुङ्ग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।

यसैबीच, धादिङका दुवै निर्वाचन क्षेत्रमा एमालेको उम्मेदवार टुंगो लागेको छ।

धादिङ निर्वाचन क्षेत्र नं. १ बाट पूर्व सांसद भूमि त्रिपाठी र धादिङ निर्वाचन क्षेत्र नं. २ बाट संविधानसभा सदस्य धनबहादुर घले उम्मेदवार बन्नुहुने भएको छ।

त्रिपाठी २०७४ को निर्वाचनमा सांसद निर्वाचित हुनुभएको थियो भने २०७९ मा पराजित हुनुभएको थियो । यस्तै घले २०७० को निर्वाचनमा साविक क्षेत्र नं १ बाट संविधानसभा सदस्य मा निर्वाचित हुनुभएको थियो ।

प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका अनुसार, पर्सि मङ्गलवार उम्मेदवारहरूको मनोनयन हुँदैछ ।

एमालेले भावी प्रधानमन्त्रीका रूपमा पार्टीको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीलाई नै अघि सार्ने निर्णय पनि गरेको छ । अध्यक्ष ओली यसपटक पनि साविककै निर्वाचन क्षेत्र झापा ५ बाट उम्मेदवार बन्नुहुने भएको छ ।

छानिएका उम्मेदवारहरु

कैलाली
१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुङ्गाना

कञ्चनपुर
१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपकप्रसाद भट्ट

अछाम
१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी

बाजुरा
१. लालबहादुर थापा

डोटी
१. दीपक धामी

डडेल्धुरा
१. चक्र स्नेही

बझाङ
१. अफिलाल ओखेडा

बैतडी
१. दामोदर भण्डारी

दार्चुला
१. गणेशसिंह ठगुन्ना

सल्यान
१. गुलाबजंग शाह

रूकुम पश्चिम
१. नन्दराम देवकोटा

सुर्खेत
१. ध्रुवकुमार शाही
२. कुलमणि देवकोटा

कालिकोट
१. नागेन्द्र शाही

जुम्ला
१. शान्तिबहादुर महत

मुगु
१. पूर्णबहादुर रोकाया

जाजरकोट
१. डम्बर बहादुर सिंह

दैलेख
१. रवीन्द्रराज शर्मा
२. लक्ष्मीप्रसाद पोखरेल

हुम्ला
१. दल फडेरा

डोल्पा
१. लंक रोकाया

नवलपरासी

१. राम प्रसाद पाण्डे
२. भगवती प्रसाद यादव

रूपन्देही
१. बाँकी
२. बाँकी
३. वासुदेव घिमिरे
४. बाँकी
५. खिमलाल भट्टराई

पाल्पा
१. नारायण आचार्य
२. विष्णु पौडेल

कपिलवस्तु
१. विश्राम चौधरी
२. बाँकी
३. वीरेन्द्र प्रसाद कडौनिया

दाङ
१. बाँकी
२. बाँकी
३. घनश्याम पाण्डे

बाँके
१. सूर्य ढकाल
२. बाँकी
३. दलबहादुर सुनार

बर्दिया
१. शालिकराम अधिकारी
२. विमला विक

रूकुम पूर्व
१. बाँकी

रोल्पा
१. गोकुल घर्ती

प्युठान
१. सूर्य बहादुर थापा क्षेत्री

अर्घाखाँची
१. पिताम्बर भुसाल

गुल्मी
१. प्रदीप ज्ञवाली
२. गोकर्ण विष्ट

नवलपुर
१. भागीरथ सापकोटा
२. तिल बहादुर महत क्षेत्री

गोरखा
१. आरसी लामिछाने
२. मिलन गुरूङ

लमजुङ
१. पृथ्वीसुब्बा गुरुङ

तनहुँ
१. भगवती न्यौपाने
२. केदार सिग्देल

स्याङ्जा
१. मीनप्रसाद गुरूङ
२. खिमबहादुर थापा

म्याग्दी
१. हरिकृष्ण श्रेष्ठ

कास्की
१. बैण बहादुर क्षेत्री
२. कृष्ण बहादुर थापा
३. दामोदर बैरागी

बागलुङ
१. हिरा केसी
२. मन्जु शर्मा चालिसे

मुस्ताङ
१. इन्द्रधारा विष्ट

मनाङ
१. पोल्देन गुरूङ

पर्वत
१. पदम गिरी

सिन्धुली
१. प्रदीप केसी (कटुवाल)
२. मनोजजंग थापा

रामेछाप
१. माधव प्रसाद ढुंगेल

दोलखा
१. पार्वत गुरूङ

सिन्धुपाल्चोक
१. आङदोर्जे शेर्पा
२. शेर बहादुर तामाङ

काभ्रे
१. अमित लामा
२. बाँकी

धादिङ
१. भूमी त्रिपाठी
२. धन बहादुर घले

नुवाकोट
१. बद्री मैनाली
२. केशव पाण्डे

रसुवा
१. प्रेम बहादुर तामाङ

मकवानपुर
१. रामेश्वर राना
२. महेश बर्तौला

चितवन
१. कमलराज पाठक
२. अस्मिन घिमिरे
३. शंकरराज थपलिया

काठमाडौं
१. मोहन रेग्मी
२. मणिराम फुयाल
३. रामेश्वर फुयाल
४. बाँकी
५. बाँकी
६. अमनकुमार मास्के
७. बाँकी
८. राजेश शाक्य
९. बाँकी
१०. विनोद श्रेष्ठ

भक्तपुर
१. सोमप्रसाद मिश्र
२. महेश बस्नेत

ललितपुर
१. चेतनाथ सन्जेल
२. प्रेमबहादुर महर्जन
३. बाँकी

सप्तरी
१. सुमनराज प्याकुरेल
२. सतिश सिंह
३. ताराकान्त चौधरी
४. बालकृष्ण चौधरी

सिराहा
१. रामशंकर यादव
२. नविन कुमार यादव
३. लिलानाथ श्रेष्ठ
४. बिल्टु साह

धनुषा
१. रामचन्द्र मण्डल
२. उमाशंकर अग्रहरी
३. जुली कुमारी महतो
४. रघुवीर महासेठ

महोत्तरी
१. लक्ष्मी महतो कोइरी
२. राम परीक्षण यादव
३. बाँकी
४. सरोज यादव

सर्लाही
१. बाँकी
२. बाँकी
३. हरि उप्रेती

रौतहट
१. अजय गुप्ता
२. शैलेन्द्र साह
३. कुन्दन कुशवाहा
४. रामजी साह

बारा
१. अच्युत मैनाली
२. बलवीर प्रसाद चौधरी
३. ज्वाला कुमारी साह
४. कृष्ण (किसान) श्रेष्ठ

पर्सा
१. बाँकी
२. बाँकी
३. प्रमोद जैसवाल
४. जालिम मियाँ अन्सारी

ताप्लेजुङ
१. बाँकी

पाँचथर
१. अइन्द्रसुन्दर नेम्वाङ

इलाम
१. काजिमान कागते
२. सुहाङ नेम्वाङ

झापा
१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. बाँकी
४. मनोज ताम्ली
५. केपी शर्मा ओली

संखुवासभा
१. बाँकी

धनकुटा
१. राजेन्द्र राई

तेह्रथुम
१. भानुभक्त ढकाल

भोजपुर
१. शेरधन राई

सुनसरी
१. सूर्य पन्दाक
२. बाँकी
३. भगवती चौधरी
४. जगदीश कुशियैत

मोरङ
१. घनश्याम खतिवडा
२. दिलीप कुमार बगडिया (अग्रवाल)
३. दिलीप राई
४. जीवन घिमिरे
५. बाँकी
६. बाँकी

सोलुखुम्बु
१. कल्पना राई

ओखलढुंगा
१. अस्मिता थापा

उदयपुर
१. दुर्गा थापा स्वस्ती
२. अमर बहादुर रायमाझी

खोटाङ
१. देवविक्रम राई

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ८ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २१ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २१ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २१ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २२ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २२ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    २२ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution