

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रामबहादुर भण्डारीले चुनावी प्रचारलाई तीव्र बनाउनुभएको छ ।
मंगलबार नीलकण्ठ नगरपालिका-७, ८ र ९ का विभिन्न बस्तीहरूमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ ।
घरदैलो कार्यक्रमका क्रममा भण्डारीले स्थानीयवासीको समस्या, अपेक्षा र सुझाव सुन्दै आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
मतदातासँग आत्मीय संवाद गर्दै उहाँले समावेशी विकास, रोजगारी सिर्जना र आधारभूत सेवा सुविधालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |