Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २६, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित

८ घण्टा अघि
२

गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते

८ घण्टा अघि
३

वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुका लागि धादिङ-काठमाडौं भाडादर सार्वजनिक

१0 घण्टा अघि
४

परेवाटार-मासटार वैकल्पिक सडकमा एकतर्फी सवारी, कुन समयमा कता जान पाइन्छ?

१0 घण्टा अघि
५

हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग

१ दिन अघि
६

शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

२ दिन अघि
७

डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

२ दिन अघि
८

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

२ दिन अघि
९

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

३ दिन अघि
१०

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

३ दिन अघि
११

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

४ दिन अघि
१२

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

४ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

२ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२ हफ्ता अघि
६

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

३ हफ्ता अघि
७

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ हफ्ता अघि
८

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

२ हफ्ता अघि
९

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

१ महिना अघि
१०

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

४ हफ्ता अघि
११

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

३ हफ्ता अघि
१२

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

२ हफ्ता अघि

बैरेनीको आयाममा जिल्ला स्तरीय हिज्जे प्रतियोगिता,न्यु धादिङ बोर्डिङ स्कुल प्रथम

  • बागमती कलम
  • ३५२ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ फागुन २, शनिबार (६ महिना अघि)
बैरेनीको आयाममा जिल्ला स्तरीय हिज्जे प्रतियोगिता,न्यु धादिङ बोर्डिङ स्कुल प्रथम

धादिङ । सिद्धलेक गाउँपालिका–१ नलाङ बैरेनीस्थित आयाम इङलिस स्कुलमा जिल्ला स्तरीय हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याव्सन) धादिङको आयोजना तथा आयाम इङलिस स्कुलको व्यवस्थापनमा (प्रि–प्राइमरी) जिल्ला स्तरीय हिज्जे प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा जिल्लाका विभिन्न संस्थागत विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगितामा न्यु धादिङ बोर्डिङ स्कुल प्रथम, महाविर चुली बोर्डिङ स्कुल द्वितीय, धादिङ बोर्डिङ स्कुल तृतीय तथा आयोजक आयाम इङलिस स्कुलले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।

एन प्याव्सन धादिङका अध्यक्ष प्रयास रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अभिषेक बसौलाको प्रमुख आतिथ्यता रहेको थियो।

त्यस्तै, जिल्ला सदस्य विशाल श्रेष्ठ, आयाम इङलिस स्कुलका सञ्चालक विकास कोइराला तथा विद्यालयकी प्रिन्सिपल ममिता अर्याल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा एन प्याव्सनका उपाध्यक्ष बसौलाले आयाम इङलिस स्कुललाई धादिङ जिल्लाका आधारभूत तहका विद्यालयमध्ये एक नमुना बोर्डिङ स्कूलको रूपमा चित्रण गर्दै विद्यालयमा विद्यार्थीहरूको क्षमता अनुसार पठनपाठन हुने तथा अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट प्रदर्शन भइरहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा एन प्याव्सन धादिङका अध्यक्ष प्रयास रेग्मीले विद्यालयका अध्यक्ष विकास कोइरालाको व्यवस्थापकीय दक्षता र नेतृत्व क्षमताको प्रशंसा गर्दै विद्यालयलाई अन्य बोर्डिङ सरह प्रतिस्पर्धी बनाएको बताउनुभयो।

उहाँले विद्यालयले धादिङबेसी, मलेखु र गजुरी क्षेत्रका विद्यालयहरूसँग आधारभूत तहसम्म प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गरेको उल्लेख गर्नुभयो।

उहाँले विद्यालयका प्रिन्सिपल ममिता अर्यालको नेतृत्व र शिक्षक–शिक्षिकाको समर्पणका कारण विद्यालय सहज र सफल रूपमा अघि बढिरहेको धारणा राख्नुभयो ।

एन प्याव्सन धादिङका सदस्य विशाल श्रेष्ठले आयाम इङलिस स्कुलको ब्यबस्थापनलाई प्रशंसा गर्नुभयो ।

यसैगरी कार्यक्रम संयोजक तथा विद्यालयका सञ्चालक विकास कोइरालाले प्रतियोगिताले बालबालिकामा हिज्जे ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • galchhi-ledo

    धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित

  • acidnt

    गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते

  • IMG_20260911_151845

    वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुका लागि धादिङ-काठमाडौं भाडादर सार्वजनिक

  • Messenger_creation_CA4F9E50-D669-4DBB-8D0C-2B0DAFB0E19D

    परेवाटार-मासटार वैकल्पिक सडकमा एकतर्फी सवारी, कुन समयमा कता जान पाइन्छ?

  • समाचार
  • १

    धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित
    ८ घण्टा अघि

  • २

    गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते
    ८ घण्टा अघि

  • ३

    वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुका लागि धादिङ-काठमाडौं भाडादर सार्वजनिक
    १0 घण्टा अघि

  • ४

    परेवाटार-मासटार वैकल्पिक सडकमा एकतर्फी सवारी, कुन समयमा कता जान पाइन्छ?
    १0 घण्टा अघि

  • ५

    हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग
    १ दिन अघि

  • ६

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण
    २ दिन अघि

  • ७

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग
    २ दिन अघि

  • ८

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
    २ दिन अघि

  • ९

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?
    ३ दिन अघि

  • १०

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution