

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा उम्मेदवार भेटघाट तथा वृहत् प्रशिक्षण कार्यक्रम हुने भएको छ ।
७ गते बिहीबार काठमाण्डौ स्थित बीजी पार्टी प्यालेसमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार राम बहादुर भण्डारी र प्रतिनिधिसभा (समानुपातिक) उम्मेदवार इन्दिरा ढुंगाना सहभागी हुने छन् ।
कार्यक्रम मार्फत आगामी राजनीतिक रणनीति, संगठन सुदृढीकरण र निर्वाचन तयारीबारे प्रशिक्षण तथा अन्तरक्रिया गरिने आयोजकले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |