Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक १२, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

२ घण्टा अघि
२

उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

१ दिन अघि
३

भोलि बेलुकीदेखि पानी पर्ने

२ दिन अघि
४

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

२ दिन अघि
५

सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान

३ दिन अघि
६

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

४ दिन अघि
७

११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

४ दिन अघि
८

यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन

५ दिन अघि
९

धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

१ हफ्ता अघि
१०

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि
११

भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

१ हफ्ता अघि
१२

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ हफ्ता अघि

धेरै पढिएका

१

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

३ हफ्ता अघि
२

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

२ हफ्ता अघि
३

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

३ हफ्ता अघि
४

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

१ महिना अघि
५

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

३ हफ्ता अघि
६

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

२ हफ्ता अघि
७

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ हफ्ता अघि
८

कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

४ हफ्ता अघि
९

धादिङमा देउवा पक्षको अधिवेशन तयारी समितिको कार्यालय संचालनमा

४ हफ्ता अघि
१०

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि
११

१ लाख ५ हजार पुरस्कार राशीको म्हेन्दोमाया कप फुटबलको टिम दर्ता असोज २३ गतेसम्म

३ हफ्ता अघि
१२

कांग्रेस धादिङ २ नं. क्षेत्रीय सभापतिका उम्मेदवार अर्यालले उम्मेदवारी फिर्ता लिए

४ हफ्ता अघि

एक्सन नेपालले जित्यो दोस्रो नीलकण्ठ मेयर फुटसल कपको उपाधि

  • बागमती कलम
  • १८५ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ फागुन ११, सोमबार (८ महिना अघि)
एक्सन नेपालले जित्यो दोस्रो नीलकण्ठ मेयर फुटसल कपको उपाधि

धादिङ । दोस्रो नीलकण्ठ मेयर फुटसल कप २०८२ को उपाधि एक्सन नेपालले जितेको छ । आयोजक नीलकण्ठ नगरपालिकालाई ६–४ को गोल अन्तरले पछि पार्दै एक्सन नेपालले उपाधि जितेको हो ।

गत वर्ष भएको पहिलो नीलकण्ठ मेयर फुटसल कप प्रतियोगिताको उपाधि हात पारेको आयोजक नीलकण्ठ नगरपालिका यस वर्ष भने उपविजेतामै सिमित हुन पुग्यो ।

प्रतियोगितामा नेपाल पत्रकार महासंघ धादिङ तृतिय भएको छ । महासंघले ले गंगाजमुना गाउँपालिकालाई २–१ गोल अन्तरले पछि पार्दै तृतिय भएको हो ।

विजेता एक्सन नेपालले नगद १ लाख ११ हजार १ सय ११, उपविजेता नीलकण्ठ फोर्सले ५५ हजार ५ सय ५५ , तृतिय भएको नेपाल पत्रकार महासंघले २२ हजार २ सय २२ र सान्त्वना भएको गंगाजमुनाले ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकर्ता नीलकण्ठ फोर्सका आर्जन श्रेष्ठ, उत्कृष्ट खेलाडी एक्सन नेपालका कमलराज ढुंगाना, उत्कृष्ट गोलरक्षक एक्सन नेपालकै जीवन श्रेष्ठ र उत्कृष्ट डिफेन्डर नीलकण्ठ फोर्सका सरोज पाण्डे घोषित भए ।

उनिहरुले जनही ६ हजार ६ सय ६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

कार्यक्रम समापन गर्दै नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकालाई खेलकुदको हव बनाउने बताउनुभएको छ । अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्रमा पनि विशेष प्राथमिकतामा राखेर वजेट तथा कार्यक्रम ल्याएको बताउनुभयो ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले प्रतियोगिता तयारीदेखि समापनसम्म सबै पक्षको समन्वय र सहयोगका कारण मेयर कप सफलतापूर्व सम्पन्न भएको बताउनुभयो ।

कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रकाशदत्त भट्टले प्रतियोगिता निर्धारित मापदण्ड, अनुशासन र पारदर्शिताका साथ सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।

फागुन ६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा देभभरबाट २६ समुहको सहभागिता रहेको थियो ।

दोस्रो टिम

तृतिय टिम  

सान्तवना टिम

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • c5198c08-7d9f-4137-a2e4-8faebc9f52b0

    धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

  • fulkheti

    उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

  • mansoon

    भोलि बेलुकीदेखि पानी पर्ने

  • npl-league

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

  • समाचार
  • १

    धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल
    २ घण्टा अघि

  • २

    उपत्यकामा ५२ लाख फूलका माला खपत हुने
    १ दिन अघि

  • ३

    भोलि बेलुकीदेखि पानी पर्ने
    २ दिन अघि

  • ४

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने
    २ दिन अघि

  • ५

    सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान
    ३ दिन अघि

  • ६

    सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्
    ४ दिन अघि

  • ७

    ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने
    ४ दिन अघि

  • ८

    यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन
    ५ दिन अघि

  • ९

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान
    १ हफ्ता अघि

  • १०

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution