Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

३७ मिनेट अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१३ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१३ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१३ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१३ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१४ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१४ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्मका योजना

  • बागमती कलम
  • १२५ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ फागुन ११, सोमबार (३ महिना अघि)
रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्मका योजना

धादिङ- चुनाव प्रचारप्रसार र मतदातासंग भेटघाटको लागि नेपाली काँग्रेसका नेता रमेश धमला उत्तरी धादिङको रुवीभ्याली क्षेत्रमा घरदैलो गरि रहनुभएको छ।

आसन्न फागुन २१ गतेको निर्वाचनमा नेपाली काँग्रेसको चुनाव चिन्हमा भोट माग्दै धमला आइतबारदेखिनै उत्तरी धादिङको रुवीभ्याली क्षेत्रमा हुनुहुन्छ ।

धमलासंगै नेपाली काँग्रेस धादिङबाट समानुपातिक उम्मेद्वार रहेका सेतेमान तामाङ लगायत जिल्ला स्तरीय नेताहरु समेत रुवीभ्याली घरदैलोमा सामेल छन् ।

रुवीभ्याली गाउँपालिकासंग धमलाको छुट्टै साइनो छ ।

गाउँपालिकाको नामाकरण गर्ने बेला उनले राखेको ‘रुवीभ्याली’ नामले अहिले यस क्षेत्रमा छुट्टै पहिचान स्थापित गराउन सफल भएको छ ।

आइतबार साँझ लापाको ठुलो गाउँमा मतदाताहरुसंग भेटघाट र अन्तरक्रिया गरेका धमलाले सोमबार विहान लापाको खाँदिङ पुगेर स्थानीयहरु मत मागेका छन् ।

लापाका मतदाताहरु संग भेटघाटको क्रममा नेता धमलाले साविकको लापा गाविसमा मोटरेवल वाटो आफ्नो पहिलोे प्राथमिकतामा रहने बताउनुभयो ।

लापा गाविसमा गाउँपालिकाको पहलमा भर्खरैमात्र कच्चीबाटोको ट्याक पुगेको छ ।

रुवीभ्याली गाउँपालिका भौगोलिक बनावटले गर्दा केही असहज देखिएपनि त्यसैलाई सदुपयोग गर्नसकेमा यही क्षेत्र सवैको गतब्य बन्न सक्ने तर्फ औँल्याउदै धमलाले भन्नुभयो, ‘हामीले यहाँको भुगोल र संरचनालाई चिन्न सकेनौं, सदुपयोग गर्न सकेनौं । यहाँको भुगोल, जीवनस्तर रहनसहन र परम्परालाई देखाएर आकर्षक पर्यटकिय क्षेत्र बनाउने हो भने यो भुगोल स्वर्ग बन्न सक्छ ।’

यस क्षेत्रको जनताको जीवनस्तर सुधार्न र दैनिक जनजीवन उकास्ने पहिलो आधार सडक र पर्यटन नै भएकाले सडक र पर्यटन केन्द्रित पुर्वाधारको योजना निमार्ण र कार्यान्वयमा आफुले काम गर्ने प्रतिवद्धता जनाउनुभयो।

सोमबार विहान देखि लापाका गाउँ गाउँमा घरदैलो अभियान गरिरहेका धमलाले खादिङ हुदै लब्चेत, कब्चेत कपुर गाउँसम्म पैदलयात्रा गर्नुभएको छ।सोमबार साँझ तिप्लिङ पुगेर त्यहाँका मतदातासंग धमलाले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

२०७४ सालमा संघियता घोषणा पछि स्थानीय तहहरुको पुनरसंरचना गर्दा तत्कालिन नेपाली काँग्रेस धादिङको तर्फबाट यस क्षेत्रलाई रुवीभ्याली नाम राख्ने गरी धमलाले गरेको प्रस्ताव सर्वसम्मत पारित भएको क्षण सम्झदै स्थानीयहरुले अव यस क्षेत्रको विकास र सम्वद्र्धनको लागि पनि रमेश धमलाकै खाँचो रहेको बताउनुभएको हो।

*यस्ता छन धमलाका उत्तरी धादिङ केन्द्रित विकासका योजना*
१. साँकोष तिप्लिङ (दामन पाख्रिन) सडकको स्तरउन्नरी, विकास र कालोपत्रेमा पहल गर्ने
२. उत्तरी धादिङमा निर्माणाधिन र निर्माण गर्ने योजनामा रहेको जलविद्युत आयोजनाहरुमा जनताको स्वामित्व र सामाजिक उत्तरदायित्व सुनिश्चित गर्नको लागि आवश्यक पहलकदमी गर्ने,
३. उत्तरी धादिङको भीरपहरा र कन्दराहरुमा रहेको भीरमौरीहरुको महसंकलनमा आधुनिकता भित्राई प्रशोधन गर्ने र राष्टिय तथा अन्तराष्टिय बजारमा निर्यातको लागि नीतिनियम बनाउन पहलकदमी लिने,
४. रुवीभ्याली गाउँपालिका र खनियाबास गाउँपालिका केन्द्रिय चिस्यान केन्द्र स्थापना गरी त्यस क्षेत्रका उत्पादनहरुलाई बेमौसममा बजार पुर्याउने योजना,
५. रुवीभ्याली गाउँपालिका र गणेश हिमाल क्षेत्रलाई पर्यटन हवको रुपमा विकास गर्ने, माउन्टेनरिङ स्कुल स्थापनामा पहल गर्ने,पदमार्ग, होमस्टे र माउन्टेन हवको रुपमा विकास गरी स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ३७ मिनेट अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १३ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १३ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १३ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १३ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १४ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १४ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution