Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ८, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ

१६ घण्टा अघि
२

लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ

१ दिन अघि
३

धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे

१ दिन अघि
४

धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

१ दिन अघि
५

धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

१ दिन अघि
६

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

२ दिन अघि
७

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

३ दिन अघि
८

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

३ दिन अघि
९

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

३ दिन अघि
१०

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

३ दिन अघि
११

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

४ दिन अघि
१२

धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?

५ दिन अघि

धेरै पढिएका

१

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

४ हफ्ता अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

२ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

४ दिन अघि
४

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

३ दिन अघि
६

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

३ दिन अघि
७

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

३ हफ्ता अघि
८

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

३ हफ्ता अघि
९

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
१०

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
११

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि
१२

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

६ दिन अघि

अपमानित भएर निर्वाचनमा नखटिन शिक्षकहरुलाई महासंघको आग्रह

  • बागमती कलम
  • १९२ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ फागुन १२, मंगलबार (४ महिना अघि)
अपमानित भएर निर्वाचनमा नखटिन शिक्षकहरुलाई महासंघको आग्रह

धादिङ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सम्पन्न गर्न मतदानको दिन खटाइने कर्मचारीमा शिक्षकहरुलाई अपमानजनक रुपमा खटाइएको प्रति शिक्षकका पेशागत संगठनहरुले विरोध जनाउँदै विभेदपूर्ण व्यवहार नगर्न आग्रह गरेको छ ।

नेपाल शिक्षक महासंघ लगायतका पेशागत संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै सम्मानपूर्ण व्यवहार  गरि उपयुक्त जिम्मेवारी दिन आग्रह गरिएको छ ।

धादिङको गजुरी स्थित आदर्श उच्च माविका माशि द्वितिय श्रेणीका प्रधानाध्यापक सुरेश बस्नेत, माशि द्वितिय श्रेणीका रुद्र दनै र माशि द्वितिय श्रेणीका नवराज अधिकारीलाई सहायक कर्मचारीको रुपमा खटाएर अपमानपूर्ण व्यवहार गरिएकोआफूहरु निर्वाचन सम्पन्न गर्न दिएको जिम्मेवारी बहन गर्न नसक्ने प्रेस विज्ञप्ती नै प्रकाशन गरि असमर्थता जनाउनुभएको छ ।

नीलकण्ठ नगरपालिकाको शंखादेबि मावि माशि द्वितिय श्रेणी का प्रधानाध्यापक नित्यानत्द सुवेदीले पनि आफू पदीय मर्यादा अनुकूल नभएकोले जिम्मेवारी निर्वाह गर्न नसक्ने भन्दै असमर्थता जनाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन नै दिनुभएको छ ।

शिक्षकहरुमाथी अपमानपूर्वक र विभेदपूर्ण व्यवहार गरिएको यस किसिमको व्यवहान नगर्न आग्रह गर्दै अपमानपूर्वक खटाइएको शिक्षकहरुलाई निर्वाचन गराउने कार्यमा नजान आग्रह गर्दै प्रेस विज्ञप्ती निकालिएको हो ।

प्रेस विज्ञप्तीमा नेपाल शिक्षक महासंघका अध्यक्ष ठानप्रसाद बसौला, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हरीबहादुर सिलवाल, नेपाल शिक्षक संघका अध्यक्ष देबिप्रसाद छत्कुली, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष तिलक बहादुर चेपाङ, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष परशुराम दुवाडीले प्रेस विज्ञप्तीमा हस्तार गर्दै शिक्षकहरुलाई सम्मानपूर्वक व्यवहार गर्न आग्रह गरिएको छ ।

शिक्षकहरुले आपत्ती जनाएको सम्बन्धमा धादिङ क्षेत्र नम्बर २ का सहायक मतदान अधिकृत राजेन्द्र लुइटेलले शिक्षकहरुले आग्रह गरिए अनुसारमात्र सहायक मतदान अधिकृत र सहायक कर्मचारीको रुपमा खटाएको बताउँदै मतदान अधिकृतको रुपमा कुनैपनि शिक्षकलाई नखटाएको स्पष्ट पार्नुभयो ।

अपमान भयणे भनेर असमर्थता जनाउने शिक्षकहरुको स्थानमा अन्य कर्मचारी व्यवस्था गरेर मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम समेत सुरु भएको लुइटेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • police-dhd

    फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ

  • 5e065de6-bb1c-4e62-bc4d-077012b7a612

    लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ

  • Cyber-crime-a-1749423806790_d

    धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे

  • IMG_20260722_072516

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

  • समाचार
  • १

    फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ
    १६ घण्टा अघि

  • २

    लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ
    १ दिन अघि

  • ३

    धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे
    १ दिन अघि

  • ४

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए
    १ दिन अघि

  • ५

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द
    १ दिन अघि

  • ६

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    २ दिन अघि

  • ७

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    ३ दिन अघि

  • ८

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    ३ दिन अघि

  • ९

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    ३ दिन अघि

  • १०

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution