Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१४ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१४ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१४ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१४ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१५ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१५ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

धादिङमा इन्सेकद्वारा निर्वाचन पूर्वअनुगमन

  • बागमती कलम
  • १२९ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ फागुन १२, मंगलबार (३ महिना अघि)
धादिङमा इन्सेकद्वारा निर्वाचन पूर्वअनुगमन

धादिङ । इन्सेकद्वारा धादिङमा प्रतिनिधि सभा निर्वाचनको पूर्व तयारी, सुरक्षा अवस्था र व्यवस्थापन लगायतका निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन भएका पहलको बारेमा निर्वाचन पूर्वअनुगमन गरिएको छ।

इन्सेक बागमती प्रदेश संयोजक शिब प्रसाद खकुरेलको नेतृत्वमा भएको पूर्व अनुगमनमा सुरक्षा निकाय प्रमुखहरु, प्रमुख निर्वाचन अधिकृत, आचारसंहिता अनुगमन अधिकृत तथा नागरिक समाज र अन्य पर्यवेक्षकसंग छलफल गरिएको छ ।

स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको र मतपत्र प्राप्त भएको, मतदानमा खटिने कर्मचारी तालिम र नियुक्ति भईरहेको, दल र उम्मेदवारसंग छलफल र समन्वय भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले बताउनुभयो ।

पूर्व अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको, आचारसंहिता पालना भएको, निर्वाचन प्रचारप्रसारमा सरलता आएको, दलहरु आफैले सर्वदलिय बैठक गरि आपसि सहमतिमा स्वच्छ र मैत्रीपूर्ण निर्वाचनको वातावरण बनाएको बताउनुभयो ।

मतपेटिका, मतपत्र ढुवानी, संकलन, सुरक्षा र सहि सूचनाका लागि सूचना प्रणाली व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी सुवेदीको भनाई छ ।

जिल्ला प्रहरी प्रमुख एसपि सुमित खड्काले जिल्लाको १ सय ८ मतदान स्थल अति सम्बेदनशील, ६ मतदान स्थल सम्बेदनशी भएको सुरक्षा प्रबन्ध मिलाइएको बताउँदै कर्मचारी, मतदानस्थल र मतपेटिका सुरक्षा, उम्मेदवार सुरक्षा र मतदाताको सुरक्षा प्रबन्ध मिलाइ सुरक्षा योजना अनुसार काम गरिएको बताउनुभयो ।

जिल्ला निर्वाचन अधिकारी शिव गुरुङले मतदान अधिकृत र सहायक मतदान अधिकृत तालिम भइरहेको, आयोगले दिने १३ किसिमका सामाग्री र जिलामा खरिद भएका ३७ किसिमका सामाग्री खरिद गरि मतदान केन्द्रमा पठाउन तयार पारिएको, मतपेटिका समेत तयारी रहेको गुरुङको भनाई छ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेले आचारसंहिता उल्लंघनका घटना छिटपुटमात्र भएकोले नियमन गरिएको, जिल्लामा मैत्रीपूर्ण निर्वाचनको वातावरण बनेको बताउनुभयो ।

धादिङमा निर्वाचन पर्यवेक्षण गर्ने जियोकका अध्यक्ष अधिवक्ता विश्वराज अधिकारी, नियोकका सचिव रमेश अधिकारी र मानव अधिकार संगठनका अध्यक्ष अधिवक्ता कृष्णराज अधिकारी, सचिव इश्वर थापामगर, लगायतसंग छलफल गरि धादिङमा पर्यवेक्षण गर्ने निकायहरुले पर्यवेक्षक तालिमहरु गरेको र आचारसंहिता र स्वच्छ निर्वाचनका लागि सहयोगि बन्दै स्वच्छ स्वतन्त्र र भयरहित निर्वाचन भयो भएन पर्वेक्षण गर्न खटाइएको छलफलमा बताउनुभयो ।

यसैगरी इन्सेकका बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलले नेपालमा प्रजातान्त्रको पुर्नस्थापना पछि भएका सबै निर्वाचनहरुमा अनुगमन तथा पर्यवेक्षण गर्दै आएको बताउदै यस पटक पनि मुलुकभर निर्वाचन पर्यवेक्षणका लागि २ सय ३२ जना पर्यवेक्षक खटाइएको जानकारी दिनुभयो।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को निर्वाचन पुर्व पर्यवेक्षणका क्रममा मानवअधिकार संगठनका पर्यवेक्षकहरुलाई पर्वेक्षण, महत्व, नितिगत रुपमा पार्ने प्रभाव, पर्यवेक्षक भुमिका, आचरणबारे स्पष्ट पार्नुभएको थियो ।

धादिङमा इन्सेकको २ जना, मानवअधिकार संगठनको ८ जना, नियोकको १२ जना, जियोकको ७ जनाले पर्यवेक्षण गर्ने जानकारी छलफलमा गराइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १४ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १४ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १४ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १४ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १५ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १५ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution