Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक १२, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

१ दिन अघि
२

भोलि बेलुकीदेखि पानी पर्ने

२ दिन अघि
३

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

२ दिन अघि
४

सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान

२ दिन अघि
५

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

४ दिन अघि
६

११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

४ दिन अघि
७

यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन

४ दिन अघि
८

धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

१ हफ्ता अघि
९

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि
१०

भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

१ हफ्ता अघि
११

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ हफ्ता अघि
१२

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

१ हफ्ता अघि

धेरै पढिएका

१

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

३ हफ्ता अघि
२

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

२ हफ्ता अघि
३

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

३ हफ्ता अघि
४

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

४ हफ्ता अघि
५

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

३ हफ्ता अघि
६

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

२ हफ्ता अघि
७

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ हफ्ता अघि
८

कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

३ हफ्ता अघि
९

धादिङमा देउवा पक्षको अधिवेशन तयारी समितिको कार्यालय संचालनमा

४ हफ्ता अघि
१०

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि
११

१ लाख ५ हजार पुरस्कार राशीको म्हेन्दोमाया कप फुटबलको टिम दर्ता असोज २३ गतेसम्म

३ हफ्ता अघि
१२

कांग्रेस धादिङ २ नं. क्षेत्रीय सभापतिका उम्मेदवार अर्यालले उम्मेदवारी फिर्ता लिए

४ हफ्ता अघि

व्यवसायी र सवारी चालकको लापरबाहीले अस्तव्यस्त धादिङबेसी बजार,नागरिकलाई दैनिक सास्ती

  • बागमती कलम
  • २०४ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ चैत्र १०, मंगलबार (७ महिना अघि)
व्यवसायी र सवारी चालकको लापरबाहीले अस्तव्यस्त धादिङबेसी बजार,नागरिकलाई दैनिक सास्ती

धादिङबेसी बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित गतिविधिले सर्वसाधारणलाई दैनिक सास्ती बनाएको छ। सदरमुकामको मुख्य सडक अहिले व्यापारिक गतिविधि र सवारी व्यवस्थापनको कमजोरीका कारण झनै अस्तव्यस्त बन्दै गएको देखिन्छ।

बजार क्षेत्रका धेरैजसो व्यवसायीहरूले पसल अगाडि नै मालवाहक सवारी रोक्दै सडकमै सामान लोड–अनलोड गर्ने प्रवृत्ति बढ्दो छ। विशेषगरी बिहानको कार्यालय समय र दिउँसोको व्यस्त समयमा ट्रक र अन्य गाडी सडकको आधा भाग ओगटेर घण्टौंसम्म राखिँदिदा र अव्यवस्थित पार्किङले पैदलयात्री र सवारी साधन दुवैलाई आवतजावतमा समस्या पर्ने गरेको छ। पुछारबजार, साँघुटार जस्ता अत्यधिक भीड हुने क्षेत्रमा यस्तो समस्या झनै गम्भीर रूपमा देखिएको छ।

स्थानीयवासीका अनुसार खाद्यान्न, ग्यास, फेन्सी र हार्डवेयर पसलहरूले समेत सडकलाई अस्थायी गोदामजस्तै प्रयोग गर्दा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत कठिन भएको छ। उनीहरू भन्छन्—मुख्य सडकमा यस्तो गतिविधि पूर्ण रूपमा नियन्त्रण गरी बजारभन्दा बाहिर छुट्टै स्थानमा लोड–अनलोडको व्यवस्था गर्न आवश्यक भइसकेको छ।

यता, बजारभित्र सञ्चालन हुने म्याजिक, जिप लगायतका साना सवारी साधनको लापरबाहीले समस्या थप जटिल बनाएको छ। यात्रु चढाउने र ओराल्ने क्रममा सडकको बीचमै गाडी रोकिने, अचानक ब्रेक लगाइने जस्ता गतिविधिले दुर्घटनाको जोखिम बढाएको स्थानीयको गुनासो छ। “कुन गाडी कहाँ रोक्छ भन्ने अनुमानै हुँदैन, जेब्रा क्रसिङको पनि वास्ता हुँदैन,” एक पैदलयात्रीले गुनासो गरिन्।

स्थानीयवासी र सरोकारवालाहरूको भनाइमा, बजारभित्र सवारी सञ्चालनका लागि निश्चित ‘पिकअप’ र ‘ड्रप’ स्थान तोक्न सके समस्या केही हदसम्म समाधान हुन सक्छ। चोक तथा गल्लीभन्दा केही टाढा यस्ता स्थान निर्धारण गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उनीहरूको सुझाव छ।

तर, नियम कार्यान्वयन गर्ने निकायको निष्क्रियताले समस्या झनै बढाएको आरोप छ। नगरप्रहरी नियमित रूपमा बजारमा खटिए पनि प्रभावकारी कारबाही नहुँदा व्यवसायी र चालकको मनोमानी नियन्त्रण बाहिर गएको देखिन्छ। बसपार्कबाट मात्र ठूला बस सञ्चालन गर्ने र दिनको समयमा मालवाहक सवारीलाई बजार प्रवेशमा रोक लगाउने जस्ता व्यवस्था कागजमै सीमित रहेको स्थानीय बताउँछन्।

यस परिस्थितिमा स्थानीय सरकार र सम्बन्धित निकायले तत्काल ठोस कदम चाल्नुपर्ने माग उठिरहेको छ। लोड–अनलोडका लागि निश्चित समय निर्धारण गर्ने, वैकल्पिक स्थानको व्यवस्था गर्ने तथा नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने उपायहरू लागू नगरेसम्म धादिङबेसी बजारको अव्यवस्था नियन्त्रणमा आउन नसक्ने देखिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • fulkheti

    उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

  • mansoon

    भोलि बेलुकीदेखि पानी पर्ने

  • npl-league

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

  • IMG_0408

    सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान

  • समाचार
  • १

    उपत्यकामा ५२ लाख फूलका माला खपत हुने
    १ दिन अघि

  • २

    भोलि बेलुकीदेखि पानी पर्ने
    २ दिन अघि

  • ३

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने
    २ दिन अघि

  • ४

    सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान
    २ दिन अघि

  • ५

    सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्
    ४ दिन अघि

  • ६

    ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने
    ४ दिन अघि

  • ७

    यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन
    ४ दिन अघि

  • ८

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान
    १ हफ्ता अघि

  • ९

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी
    १ हफ्ता अघि

  • १०

    भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution