WordPress database error: [Disk full (/tmp/#sql_17c9c6_41.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SELECT wp_posts.*
FROM wp_posts LEFT JOIN wp_term_relationships ON (wp_posts.ID = wp_term_relationships.object_id)
WHERE 1=1 AND (
wp_term_relationships.term_taxonomy_id IN (58)
) AND wp_posts.post_type = 'nav_menu_item' AND ((wp_posts.post_status = 'publish'))
GROUP BY wp_posts.ID
ORDER BY wp_posts.menu_order ASC


WordPress database error: [Disk full (/tmp/#sql_17c9c6_41.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_postmeta`
WordPress database error: [Disk full (/tmp/#sql_17c9c6_41.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_options`
आजदेखि शुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण पनि आजैदेखि शुरू गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका २०८२ अनुसार उत्तरपुस्तिका परीक्षणको काम शुरू गरेको हो ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सकिएलगत्तै परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण शुरू भएको छ ।
केन्द्राध्यक्षको नेतृत्वमा परीक्षण हुने व्यवस्था छ । जुन विद्यालयको विद्यार्थी हो, त्यही विद्यालयको शिक्षकले उत्तरपुस्तिका परीक्षण गर्न पाउँदैनन् ।
केन्द्रमै परीक्षण गर्न समस्या भएमा त्यही दिन उत्तरपुस्तिका शिक्षा विकास तथा समन्वय इकाइमा पठाउनुपर्छ ।
कुनै पनि विषयको परीक्षा भएको तीन दिनभित्र परीक्षण सक्ने र एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ । यो वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले एसईईका लागि फारम भरेका छन् ।
परीक्षा २९ गतेसम्म सञ्चालन हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |
WordPress database error: [Disk full (/tmp/#sql_17c9c6_41.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SELECT wp_posts.*
FROM wp_posts LEFT JOIN wp_term_relationships ON (wp_posts.ID = wp_term_relationships.object_id)
WHERE 1=1 AND (
wp_term_relationships.term_taxonomy_id IN (57)
) AND wp_posts.post_type = 'nav_menu_item' AND ((wp_posts.post_status = 'publish'))
GROUP BY wp_posts.ID
ORDER BY wp_posts.menu_order ASC