

काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत घरेलु मैदानमा भइरहेको एक दिवसीय श्रृंखलाको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ ।
खेल काठमाण्डौको कीर्तिपुर रङ्गशालामा बिहान साढे ९ बजेदेखि शुरु हुनेछ । लिग–टु अन्तर्गत यसअघि भएको पहिलो खेलमा शनिबार नेपालले युएईलाई ३७ रनले हराएको थियो ।
यो शृङ्खलामा नेपाल, युएई र ओमान सहभागी छन् ।
नेपाल आठ टोली सहभागी लिग–टु मा २१ खेलबाट १४ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।
ओमान २५ खेलमा २९ अङ्कसहित तेस्रो र युएई २२ खेलमा १२ अङ्कसहित पुछारमा छ । अहिले खेलिरहेका तीन वटै टोलीले एक आपसमा दुई/दुई खेल खेल्नेछन् । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |