

काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार यसअघिजस्तै पेट्रोलको भाउ पहिलो वर्गको लागि लिटरको २ सय १४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको लागि २ सय १६ रुपैयाँ र तेस्रो वर्गको लागि २ सय १७ रुपैयाँ रहेको छ ।
यस्तै डिजेल तथा मट्टीतेलको भाउ पनि यसअघिजस्तै पहिलो वर्गको लागि २ सय २२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको लागि २ सय २४ रुपैयाँ र तेस्रो वर्गको २ सय २५ रुपैयाँ कायम रहेको निगमले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |