Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ १७, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

भरतपुर कारागारबाट फरार एक कैदी फुर्केखोलाबाट पक्राउ

२ घण्टा अघि
२

किस्ट शिक्षण अस्पतालमा सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

३ घण्टा अघि
३

उपभोक्ता अधिकार र बजार अनुगमनबारे अन्तरक्रिया

५ घण्टा अघि
४

लायन वर्षको शुभारम्भमा धादिङमा रक्तदान, १११ युनिट रगत संकलन

५ घण्टा अघि
५

घट्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य,कतिमा हुँदैछ कारोबार ?

१४ घण्टा अघि
६

देशभर फैलियो मनसुन

१४ घण्टा अघि
७

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

१ दिन अघि
८

जेन-जी आन्दोलनका क्रममा फरार थुनुवा मलेखुबाट पक्राउ

२ दिन अघि
९

भोलि र पर्सि मुसलधारे वर्षाको सम्भावना, पूर्वतयारी र सतर्कता अपनाउन आग्रह

२ दिन अघि
१०

आज धान दिवस,दही चिउरा खाएर मनाइँदै असार १५

२ दिन अघि
११

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ दिन अघि
१२

ढोला स्वास्थ्य चौकी फेरि जिल्लाकै उत्कृष्ट

४ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

३ हफ्ता अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

३ हफ्ता अघि
३

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

२ हफ्ता अघि
४

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

१ हफ्ता अघि
५

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

१ हफ्ता अघि
६

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

१ महिना अघि
७

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

२ हफ्ता अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

३ हफ्ता अघि
९

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ हफ्ता अघि
१०

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ हफ्ता अघि
११

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

१ हफ्ता अघि
१२

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

२ हफ्ता अघि

उपभोक्ता अधिकार र बजार अनुगमनबारे अन्तरक्रिया

  • बागमती कलम
  • ४३ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ १७, बुधबार (५ घण्टा अघि)
उपभोक्ता अधिकार र बजार अनुगमनबारे अन्तरक्रिया

धादिङ । धादिङबेसीमा उपभोक्ता अधिकार र बजार अनुगमनबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च धादिङ र उपभोक्ता हित संरक्षण मञ्च धादिङको समन्वयमा नीलकण्ठ नगरपालिकाले उपभोक्ता अधिकार तथा बजार व्यवस्थापनसम्बन्धी मंगलबार धादिङबेँसीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा उपभोक्ता अधिकार, उपभोक्ता संरक्षण ऐन, बजार अनुगमन, गुणस्तरहीन तथा म्याद नाघेका वस्तुबाट हुने असर, कालाबजारी, अनुचित मूल्यवृद्धि तथा कृत्रिम अभाव नियन्त्रणका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले उपभोक्ता सुरक्षाका लागि सरकारले नियमित रूपमा बजार अनुगमन गर्दै आएको र अनुगमनका क्रममा दोषी पाइए कानुनबमोजिम कारबाही गरिने बताउनुभयो ।

जिल्लामा बजार अनुगमन भइरहेको भए पनि त्यसको प्रभावकारिता अपेक्षाकृत कम देखिएको उल्लेख गर्दै उहाँले सेवा प्रदायक निकायहरू समयानुकूल जिम्मेवार बन्न नसकेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । साथै, उपभोक्ता हित संरक्षणका लागि सरोकारवाला निकायहरूले विशेष चासो दिनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले बजार व्यवस्थापनलाई प्रभावकारी बनाउँदै उपभोक्तामैत्री वातावरण सिर्जना गर्न सम्बन्धित निकायहरू अझ जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले उपभोक्ता सुरक्षाको विषय दिनप्रतिदिन जटिल बन्दै गएको बताउँदै उपभोक्ताको अधिकार र सुरक्षाका लागि सबै निकाय एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले स्वच्छ बजार निर्माण तथा उपभोक्ता सचेतना अभिवृद्धिका लागि स्थानीय तह तथा जिल्लास्थित कार्यालयहरूले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

राष्ट्रिय उपभोक्ता मञ्च धादिङका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता अधिकार संरक्षण विभाग वा मन्त्रालयको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै अन्तरमन्त्रालय, अन्तरविभाग तथा विभिन्न निकाय र संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उपभोक्ता अधिकारसम्बन्धी जनचेतना विस्तार गर्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • pakrau

    भरतपुर कारागारबाट फरार एक कैदी फुर्केखोलाबाट पक्राउ

  • Messenger_creation_C95AE678-4A59-42AC-842D-6D7309F164BA

    किस्ट शिक्षण अस्पतालमा सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

  • suryamukhi-raktadan

    लायन वर्षको शुभारम्भमा धादिङमा रक्तदान, १११ युनिट रगत संकलन

  • petrol

    घट्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य,कतिमा हुँदैछ कारोबार ?

  • समाचार
  • १

    भरतपुर कारागारबाट फरार एक कैदी फुर्केखोलाबाट पक्राउ
    २ घण्टा अघि

  • २

    किस्ट शिक्षण अस्पतालमा सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
    ३ घण्टा अघि

  • ३

    उपभोक्ता अधिकार र बजार अनुगमनबारे अन्तरक्रिया
    ५ घण्टा अघि

  • ४

    लायन वर्षको शुभारम्भमा धादिङमा रक्तदान, १११ युनिट रगत संकलन
    ५ घण्टा अघि

  • ५

    घट्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य,कतिमा हुँदैछ कारोबार ?
    १४ घण्टा अघि

  • ६

    देशभर फैलियो मनसुन
    १४ घण्टा अघि

  • ७

    धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ
    १ दिन अघि

  • ८

    जेन-जी आन्दोलनका क्रममा फरार थुनुवा मलेखुबाट पक्राउ
    २ दिन अघि

  • ९

    भोलि र पर्सि मुसलधारे वर्षाको सम्भावना, पूर्वतयारी र सतर्कता अपनाउन आग्रह
    २ दिन अघि

  • १०

    आज धान दिवस,दही चिउरा खाएर मनाइँदै असार १५
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution