Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ आश्विन १७, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कला तथा साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

हामी सबैको कृषि तथा बहुद्देश्यीय सहकारीको अध्यक्षमा सुरेशकुमार श्रेष्ठ

१0 घण्टा अघि
२

वैकल्पिक सडक शनिबार बन्द हुने

१ दिन अघि
३

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

२ दिन अघि
४

कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

३ दिन अघि
५

फेरि ठूलो पानी पर्ने हल्लाका पछि नलाग्न महाशाखाको आग्रह

३ दिन अघि
६

आज दिउँसोदेखि पृथ्वी राजमार्ग भएर सबै गाडी चल्ने

३ दिन अघि
७

थप पहिरो नआए बुधबार दिउँसोदेखि पृथ्वीराजमार्ग पूर्णरुपमा सञ्चालनमा आउने

४ दिन अघि
८

कांग्रेस धादिङ २ नं. क्षेत्रीय सभापतिका उम्मेदवार अर्यालले उम्मेदवारी फिर्ता लिए

४ दिन अघि
९

धादिङमा देउवा पक्षको अधिवेशन तयारी समितिको कार्यालय संचालनमा

४ दिन अघि
१०

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

५ दिन अघि
११

बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग नगर्न नीलकण्ठ बाल सञ्जालको अपिल

५ दिन अघि
१२

कांग्रेसको धादिङ क्षेत्र नं.२ को क्षेत्रीय अधिवेशन भोलि सोमबार हुने

६ दिन अघि

धेरै पढिएका

१

धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना

२ हफ्ता अघि
२

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

२ दिन अघि
३

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

४ हफ्ता अघि
४

नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका

२ हफ्ता अघि
५

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

३ हफ्ता अघि
६

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

१ हफ्ता अघि
७

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

३ हफ्ता अघि
८

वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

१ हफ्ता अघि
९

बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ

३ हफ्ता अघि
१०

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन

२ हफ्ता अघि
११

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

१ हफ्ता अघि
१२

फुर्केखोलामा बेलिब्रिज माग्दै सांसद थपलिया, सरकारको ढिलाइप्रति प्रश्न

२ हफ्ता अघि

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा मोतिकवि डिल्लीरमण शर्मा अर्याललाई मरणोपरान्त सम्मान, तमू ह्यूल छोंज धीं पनि सम्मानित

  • बागमती कलम
  • २०१ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ २०, शनिबार (३ महिना अघि)
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा मोतिकवि डिल्लीरमण शर्मा अर्याललाई मरणोपरान्त सम्मान, तमू ह्यूल छोंज धीं पनि सम्मानित

धादिङ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङले नेपाली साहित्य र सांस्कृतिक क्षेत्रको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गरेको छ।

प्रतिष्ठानद्वारा आयोजित सांस्कृतिक विमर्श तथा विशेष सम्मान समर्पण समारोहमा धादिङका मोतिकवि स्वर्गीय डिल्लीरमण शर्मा अर्याललाई ‘ललित प्रज्ञाश्री सम्मान-२०८३’ तथा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङलाई ‘धादिङ प्रज्ञा सम्मान-२०८३’ प्रदान गरिएको हो।

नेपाली साहित्यमा दीर्घकालीन योगदान पुर्‍याएको कदरस्वरूप मोतिकवि स्वर्गीय डिल्लीरमण शर्मा अर्याललाई मरणोपरान्त ‘ललित प्रज्ञाश्री सम्मान-२०८३’ प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।

उक्त सम्मानअन्तर्गत २० हजार ८३ रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो। सम्मान उनकी धर्मपत्नी विष्णुकुमारी अर्यालसहित परिवारका सदस्यहरूले ग्रहण गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालले साहित्यिक सिर्जना, संस्थागत नेतृत्व तथा नयाँ पुस्ताका साहित्यप्रेमीलाई प्रेरित गर्ने कार्यको उच्च मूल्याङ्कन गर्दै अर्याललाई सम्मान गरिएको बताउनुभयो।

अर्यालले धादिङको साहित्यिक पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका बताउनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव प्रकाश पौडेलले स्वर्गीय अर्याल धादिङको साहित्यिक इतिहासमा विशेष स्थान राख्ने स्रष्टा भएको उल्लेख गर्नुभयो।

सिद्धलेक गाउँपालिका-२ आप्रीछापमा १९८८ साल चैत ७ गते जन्मनुभएका अर्यालले साहित्य साधनासँगै शिक्षण तथा साहित्यिक अभियानमार्फत जिल्लाको साहित्यिक वातावरण निर्माणमा योगदान पुर्‍याउनुभएको थियो।

उहाँले २८ भन्दा बढी कृति प्रकाशन गर्नुभएको थियो। साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको अर्यालको २०७२ साल साउन ४ गते निधन भएको थियो।

कार्यक्रमको अवसरमा भाषा, कला, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङलाई ‘धादिङ प्रज्ञा सम्मान–२०८३’ प्रदान गरिएको छ।

परिषद्लाई २० हजार ८१ रुपैयाँ नगद, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको हो।

सम्मान ग्रहणपछि परिषद्का उपाध्यक्ष श्यामबहादुर गुरुङले प्राप्त सम्मानले गुरुङ समुदायको भाषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षणमा थप उत्साह र जिम्मेवारी बोध गराएको बताउनुभयो।

उहाँले यस्ता सम्मानले समुदायलाई आफ्नो मौलिक पहिचान जोगाउन प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले मोतिकवि अर्यालको योगदान धादिङको साहित्यिक क्षेत्रका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो।

अर्यालले सिर्जना गरेको साहित्यिक विरासत आगामी पुस्ताका लागि मार्गदर्शक रहने उल्लेख गर्दै प्रतिष्ठानले उहाँको योगदानलाई स्मरणीय बनाएको बताउनुभयो।

नगर प्रमुख ढुंगानाले भाषा, कला र संस्कृति समुदायको पहिचान भएकाले यसको संरक्षण र पुस्तान्तरण आवश्यक रहेको धारणा राख्नुभयो।

उहाँले स्थानीय तहले सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धादिङलाई गरिएको सम्मानले अन्य समुदायलाई पनि आफ्नो भाषा र संस्कृतिको संरक्षणमा सक्रिय बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
कला तथा साहित्य सम्बन्धि थप
  • received_2372053893628947

    हामी सबैको कृषि तथा बहुद्देश्यीय सहकारीको अध्यक्षमा सुरेशकुमार श्रेष्ठ

  • IMG_20260912_074829

    वैकल्पिक सडक शनिबार बन्द हुने

  • congress-deuba-dhd

    देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

  • IMG-20260930-WA0009

    कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

  • समाचार
  • १

    हामी सबैको कृषि तथा बहुद्देश्यीय सहकारीको अध्यक्षमा सुरेशकुमार श्रेष्ठ
    १0 घण्टा अघि

  • २

    वैकल्पिक सडक शनिबार बन्द हुने
    १ दिन अघि

  • ३

    देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन
    २ दिन अघि

  • ४

    कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने
    ३ दिन अघि

  • ५

    फेरि ठूलो पानी पर्ने हल्लाका पछि नलाग्न महाशाखाको आग्रह
    ३ दिन अघि

  • ६

    आज दिउँसोदेखि पृथ्वी राजमार्ग भएर सबै गाडी चल्ने
    ३ दिन अघि

  • ७

    थप पहिरो नआए बुधबार दिउँसोदेखि पृथ्वीराजमार्ग पूर्णरुपमा सञ्चालनमा आउने
    ४ दिन अघि

  • ८

    कांग्रेस धादिङ २ नं. क्षेत्रीय सभापतिका उम्मेदवार अर्यालले उम्मेदवारी फिर्ता लिए
    ४ दिन अघि

  • ९

    धादिङमा देउवा पक्षको अधिवेशन तयारी समितिको कार्यालय संचालनमा
    ४ दिन अघि

  • १०

    देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने
    ५ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution