Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ २८, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अपराध गतिविधि
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङमा खोलाले बगाएर १३ वर्षीया बालिकाको मृत्यु

५ घण्टा अघि
२

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

५ घण्टा अघि
३

त्रिपुरासुन्दरी-७ मा ६६ लाखको भैंसीपालन कार्यक्रम,२१ कृषक परिवार लाभान्वित

२ दिन अघि
४

मनसुन जोखिमः धादिङका २१ स्थान उच्च जोखिममा, १८ होल्डिङ सेन्टर तयारी अवस्थामा

२ दिन अघि
५

मल अभावबीच धादिङमा बिलबिनाको रासायनिक मल कारोबार:१७० बोरा बिक्रीमा रोक,थप ९० बोरा भण्डारण अवस्थामा फेला

२ दिन अघि
६

मनसुनजन्य विपद् तयारीमा जुट्न धादिङका सबै निकायलाई निर्देशन

४ दिन अघि
७

नीलकण्ठका ८० युवाले लिए वारिष्टा तालिम

५ दिन अघि
८

ठुलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित धादिङबाट दुई जना पक्राउ

५ दिन अघि
९

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

५ दिन अघि
१०

गजुरीबाट ७ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

६ दिन अघि
११

जनस्वास्थ्य सुधारका लागि चुरोट र मदिरा नियन्त्रण आवश्यक:जोशी

१ हफ्ता अघि
१२

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा मोतिकवि डिल्लीरमण शर्मा अर्याललाई मरणोपरान्त सम्मान, तमू ह्यूल छोंज धीं पनि सम्मानित

१ हफ्ता अघि

धेरै पढिएका

१

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

४ हफ्ता अघि
२

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

३ हफ्ता अघि
३

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

२ हफ्ता अघि
४

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

१ हफ्ता अघि
५

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ महिना अघि
६

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

३ हफ्ता अघि
७

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

५ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

४ हफ्ता अघि
९

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

३ हफ्ता अघि
१०

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

१ हफ्ता अघि
११

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

१ हफ्ता अघि
१२

धादिङ गोलाभञ्ज्याङबाट २ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ

३ हफ्ता अघि

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

  • बागमती कलम
  • ८९ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ २८, आईतबार (५ घण्टा अघि)
डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

धादिङ । धुनिवेशी नगरपालिका-९ झ्याप्लेखोलाबाट डलर साटिदिने भन्दै नगद र सुन ठगी गर्ने एक जना पक्राउ परेका छन्।

६५ हजार अमेरिकी डलर सटही गर्दा ठूलो फाइदा हुने भन्दै एक वृद्ध सुनचाँदी व्यवसायीलाई झुक्याएर ११ लाख ७५ हजार रुपैयाँ नगद तथा सुनका गहना ठगी गरेको आरोपमा एक जना पक्राउ परेका हुन्।

कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटास्थित सुनचाँदी व्यवसायी ६९ वर्षीय थमान सिंह विश्वकर्मालाई योजनाबद्ध रूपमा ठगी गरिएको थियो।

अभियुक्तहरूले आफूहरूसँग ६५ हजार अमेरिकी डलर रहेको र सटही गर्दा ठूलो लाभ हुने भन्दै फोनमार्फत विश्वासमा पारी धादिङको धुनिवेशी नगरपालिका–८ चुलेडाँडास्थित एकान्त स्थानमा बोलाएका थिए।

गत जेठ १३ गते भएको उक्त घटनामा पीडित विश्वकर्माले साथमा ल्याएको ११ लाख ७५ हजार रुपैयाँ नगद, एक तोलाको सुनको बेरुवा औँठी र आधा तोलाको बक्स औँठी अभियुक्तहरूले लिएका थिए।

बदलामा उनीहरूले रुमालभित्र रहेको पोका देखाउँदै त्यसमा ६५ हजार अमेरिकी डलर रहेको बताएका थिए।

तर, अभियुक्तहरू त्यहाँबाट हिँडेपछि पीडितले पोका खोलेर हेर्दा डलरको सट्टा खाली कागजका टुक्राहरू मात्र भेटिएको जनाईएको छ ।

पीडितको उजुरीपछि जिल्ला प्रहरी कार्यालय धादिङले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा घटनामा संलग्नमध्ये सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ धार्पा स्थायी घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ शनिटार बस्दै आएका ३७ वर्षीय बुद्धि बहादुर योञ्जनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा उनलाई धादिङ–काठमाडौं सीमा क्षेत्रअन्तर्गत धुनिवेशी नगरपालिका-९ झ्याप्लेखोलाबाट मोटरसाइकलमा आउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो।

प्रहरीले अभियुक्तको साथबाट बा-प्र-०२–०६७ प ६२६३ नम्बरको मोटरसाइकल र ठगीमा प्रयोग गरिएको रुमालभित्र राखिएका खाली कागजका बन्डल बरामद गरेको छ।

पक्राउ परेका योञ्जनविरुद्ध ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आईतबार धादिङ जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त भई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
अपराध गतिविधि सम्बन्धि थप
  • dead-body-dhd

    धादिङमा खोलाले बगाएर १३ वर्षीया बालिकाको मृत्यु

  • pashu-bhaisi-photo copy

    त्रिपुरासुन्दरी-७ मा ६६ लाखको भैंसीपालन कार्यक्रम,२१ कृषक परिवार लाभान्वित

  • prithivihighway-dhadingkhanda

    मनसुन जोखिमः धादिङका २१ स्थान उच्च जोखिममा, १८ होल्डिङ सेन्टर तयारी अवस्थामा

  • mal-avav-dhd

    मल अभावबीच धादिङमा बिलबिनाको रासायनिक मल कारोबार:१७० बोरा बिक्रीमा रोक,थप ९० बोरा भण्डारण अवस्थामा फेला

  • समाचार
  • १

    धादिङमा खोलाले बगाएर १३ वर्षीया बालिकाको मृत्यु
    ५ घण्टा अघि

  • २

    डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ
    ५ घण्टा अघि

  • ३

    त्रिपुरासुन्दरी-७ मा ६६ लाखको भैंसीपालन कार्यक्रम,२१ कृषक परिवार लाभान्वित
    २ दिन अघि

  • ४

    मनसुन जोखिमः धादिङका २१ स्थान उच्च जोखिममा, १८ होल्डिङ सेन्टर तयारी अवस्थामा
    २ दिन अघि

  • ५

    मल अभावबीच धादिङमा बिलबिनाको रासायनिक मल कारोबार:१७० बोरा बिक्रीमा रोक,थप ९० बोरा भण्डारण अवस्थामा फेला
    २ दिन अघि

  • ६

    मनसुनजन्य विपद् तयारीमा जुट्न धादिङका सबै निकायलाई निर्देशन
    ४ दिन अघि

  • ७

    नीलकण्ठका ८० युवाले लिए वारिष्टा तालिम
    ५ दिन अघि

  • ८

    ठुलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित धादिङबाट दुई जना पक्राउ
    ५ दिन अघि

  • ९

    धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना
    ५ दिन अघि

  • १०

    गजुरीबाट ७ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ
    ६ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution