Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ आश्विन २८, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अपराध गतिविधि
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

१ दिन अघि
२

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बागमतीमा सामाजिक विकासमन्त्री तामाङ

२ दिन अघि
३

गलौँदीमा आज राति सडक बन्द हुने

२ दिन अघि
४

धादिङ-गोरखा सडक सम्पर्क विच्छेद,खाद्यान्न र इन्धन अभाव हुन नदिने प्रशासनको भनाइ

२ दिन अघि
५

बुढीगण्डकी बाढी: गोरखा र धादिङका दुई सयभन्दा धेरै परिवार विस्थापित

२ दिन अघि
६

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

३ दिन अघि
७

एमाले धादिङ क्षेत्र नम्बर २ द्धारा चाडपर्व विशेष शुभकामना आदानप्रदान

४ दिन अघि
८

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

५ दिन अघि
९

त्रिपुरासुन्दरीका महिलाहरुलाई अचार बनाउने तालिम सञ्चालन, उत्पादित अचारको बजारीकरणमा सहकारीले सघाउने

५ दिन अघि
१०

जलेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई तेन्जिङको शैक्षिक सामग्री सहयोग

५ दिन अघि
११

त्रिपुरासुन्दरीको काष्टे खोलामा पक्की पुल बन्ने

६ दिन अघि
१२

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडाले उम्मेदवारी दिने

१ हफ्ता अघि

धेरै पढिएका

१

धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना

३ हफ्ता अघि
२

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

१ हफ्ता अघि
३

नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका

३ हफ्ता अघि
४

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

२ हफ्ता अघि
५

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

५ दिन अघि
६

वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

३ हफ्ता अघि
७

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन

३ हफ्ता अघि
८

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

३ हफ्ता अघि
९

नेपाली कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा

२ हफ्ता अघि
१०

नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट

२ हफ्ता अघि
११

फुर्केखोलामा बेलिब्रिज माग्दै सांसद थपलिया, सरकारको ढिलाइप्रति प्रश्न

३ हफ्ता अघि
१२

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

२ हफ्ता अघि

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

  • Default Profile
  • बागमती कलम
  • ४९४ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ भाद्र १३, शनिबार (१ महिना अघि)
धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी त्यसमा रहेको नगद निकालेर लगेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले बगाएर ल्याएको सेफ गल्छी गाउँपालिका-४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो।

स्थानीय व्यक्तिहरुले उक्त सेफ तोडफोड गरी सेफभित्र रहेको नगद आफूखुसी निकालेर लगेको भन्ने सूचना भदौ १२ गते प्रहरीलाई प्राप्त भएको थियो। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा परिचालन गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरुको साथबाट कुल ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार बरामद नगदको स्रोत तथा घटनामा संलग्न हुन सक्ने अन्य सम्भावित व्यक्तिहरुको पहिचानका लागि अनुसन्धान भइरहेको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरु र बरामद नगदबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

को-को पक्राउ परे ?

प्रहरीका अनुसार पक्राउ पर्नेमा गल्छी गाउँपालिका–४ मासटारका २७ वर्षीय पवन पौडेल, ४१ वर्षीय वीरबहादुर राना मगर, ३५ वर्षीय विनोद गिरी, ३३ वर्षीय नवराज भेटुवाल, ४० वर्षीय पूर्णलाल श्रेष्ठ, ३१ वर्षीय विष्णुमणि अधिकारी, ३६ वर्षीय कृष्ण मगर, ४९ वर्षीय शिवबहादुर राना मगर र ४६ वर्षीय युवराज अधिकारी रहेका छन्।

त्यस्तै गल्छी–६ आदमघाटका ४७ वर्षीय सुशान्त श्रेष्ठ, गल्छी–४ मासटारका ४६ वर्षीय सुचिमबहादुर राना मगर, २४ वर्षीय सविन श्रेष्ठ, ४३ वर्षीय प्रेमबहादुर राना मगर, १९ वर्षीय अनिल भेटुवाल, ४९ वर्षीय रामशरण सुवेदी, ३८ वर्षीय मिनबहादुर राना मगर, ३२ वर्षीय देवेन्द्र राना मगर, ३१ वर्षीय दीपक तामाङ, ३६ वर्षीय राजकुमार भेटुवाल, २९ वर्षीय दिनेश अधिकारी, ३० वर्षीय दिनेश पुलामी, ३० वर्षीय टेकबहादुर राना मगर र ३२ वर्षीय सन्तोष श्रेष्ठ रहेका छन्।

गल्छी–८ सिमपानीका ३६ वर्षीय सानुभाई श्रेष्ठ, सिद्धलेक गाउँपालिका–७ आदमटारका ४९ वर्षीय सानु खतिवडा, चितवनको राप्ती नगरपालिका–६ घर भई हाल गजुरी गाउँपालिका–८ आदमघाट बस्ने २९ वर्षीय विचारी आले मगर, ३२ वर्षीय नारायण श्रेष्ठ, २० वर्षीय अग्नि आले मगर तथा पर्साको बहुदरीमाई नगरपालिका–९ घर भई हाल गजुरी गाउँपालिका–६ आदमघाट बस्ने २८ वर्षीय सकुर अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले बरामद भएको ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगदको स्रोत, सेफमा रहेको वास्तविक रकम र घटनामा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अपराध गतिविधि सम्बन्धि थप
  • 3b7f10ee-c302-4cd9-befe-085450a787c4

    किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

  • IMG_20261012_200152

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बागमतीमा सामाजिक विकासमन्त्री तामाङ

  • IMG-20261011-WA0069

    गलौँदीमा आज राति सडक बन्द हुने

  • 844394536_1087794810629865_3062975873500641576_n

    धादिङ-गोरखा सडक सम्पर्क विच्छेद,खाद्यान्न र इन्धन अभाव हुन नदिने प्रशासनको भनाइ

  • समाचार
  • १

    किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
    १ दिन अघि

  • २

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बागमतीमा सामाजिक विकासमन्त्री तामाङ
    २ दिन अघि

  • ३

    गलौँदीमा आज राति सडक बन्द हुने
    २ दिन अघि

  • ४

    धादिङ-गोरखा सडक सम्पर्क विच्छेद,खाद्यान्न र इन्धन अभाव हुन नदिने प्रशासनको भनाइ
    २ दिन अघि

  • ५

    बुढीगण्डकी बाढी: गोरखा र धादिङका दुई सयभन्दा धेरै परिवार विस्थापित
    २ दिन अघि

  • ६

    बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो
    ३ दिन अघि

  • ७

    एमाले धादिङ क्षेत्र नम्बर २ द्धारा चाडपर्व विशेष शुभकामना आदानप्रदान
    ४ दिन अघि

  • ८

    धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध
    ५ दिन अघि

  • ९

    त्रिपुरासुन्दरीका महिलाहरुलाई अचार बनाउने तालिम सञ्चालन, उत्पादित अचारको बजारीकरणमा सहकारीले सघाउने
    ५ दिन अघि

  • १०

    जलेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई तेन्जिङको शैक्षिक सामग्री सहयोग
    ५ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution