Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र ८, सोमबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला, ९ सिटसम्मका गाडी चलाउन पाइने

११ घण्टा अघि
२

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया

१५ घण्टा अघि
३

वैशाख यता विपद्मा परी २५० जनाको मृत्यु,देशभर पाँच हजार १४ विपद्का घटना

२ दिन अघि
४

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

४ दिन अघि
५

नेपालमा पहिलोपटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण

४ दिन अघि
६

धादिङबेशी मालेबगरका १५० जग्गाधनीको जग्गा फुकुवाको माग, प्रशासनमा बुझाए ज्ञापनपत्र

४ दिन अघि
७

९ दिनको तालाबन्दीपछि खुल्यो सिद्धलेक-७ वडा कार्यालय

५ दिन अघि
८

चालिसेमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्व

१ हफ्ता अघि
९

धादिङ अस्पतालमा थपियो RIG सेवा, रेबिज उपचारमा बिरामीलाई सहज

१ हफ्ता अघि
१०

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

१ हफ्ता अघि
११

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

१ हफ्ता अघि
१२

रोल्पा कोटलबाराको पहिरोमा परेर १० जनाको मृत्यु

१ हफ्ता अघि

धेरै पढिएका

१

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गर्ने फरार आरोपित पक्राउ

३ हफ्ता अघि
२

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

३ हफ्ता अघि
३

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

३ हफ्ता अघि
४

धादिङमा २१८ सवारी दुर्घटना: ४४ जनाको मृत्यु,५३९ जना घाइते

४ हफ्ता अघि
५

धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित

३ हफ्ता अघि
६

हुण्डी सम्बन्धी कारोबारमा संलग्न धादिङका राजेन्द्र रिजाल पक्राउ

३ हफ्ता अघि
७

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

३ हफ्ता अघि
८

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

२ हफ्ता अघि
९

सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

३ हफ्ता अघि
१०

बिभिन्न नियन्त्रित लागूऔषध सहित धादिङकी गौरी कुमारी पक्राउ

३ हफ्ता अघि
११

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

२ हफ्ता अघि
१२

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

२ हफ्ता अघि

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया

  • Default Profile
  • बागमती कलम
  • ३८ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार (१५ घण्टा अघि)
किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया

ललितपुर । किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट-मेदान्ता क्लिनिको-सर्जिकल एक्सिलेन्स कोलाबोरेसन अन्तर्गत बाल शल्यचिकित्सा तथा बाल युरोलोजीसम्बन्धी विशेष शैक्षिक तथा चिकित्सकीय अन्तरक्रिया सम्पन्न भएको छ।

आईतबार सम्पन्न कार्यक्रममा बालबालिकामा देखिने जटिल शल्यसम्बन्धी तथा युरोलोजिकल समस्या, आधुनिक उपचार पद्धति, उपचारका क्रममा अपनाउनुपर्ने दृष्टिकोण तथा जटिल अवस्थाको व्यवस्थापनबारे चिकित्सकहरूबीच ज्ञान र अनुभव आदानप्रदान गरिएको थियो।

कार्यक्रममा भारतको मेदान्ता, गुरुग्रामबाट बाल शल्यचिकित्सक तथा बाल युरोलोजिस्ट डा.सन्दीपकुमार सिन्हाको विशेष सहभागिता रहेको थियो। उहाँले बाल शल्यचिकित्सा तथा बाल युरोलोजीका विभिन्न जटिल विषयमा विशेषज्ञ प्रस्तुति दिनुभएको थियो।

किस्ट टिचिङ हस्पिटलमा अनुभवी बहुविषयगत चिकित्सकीय टोली, विशेषज्ञ प्रत्यारोपण टोली तथा आवश्यक सम्पूर्ण क्लिनिकल सेवाहरू उपलब्ध रहेकाले नेपालमै गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा प्रदान हुँदै आएको अस्पतालले जनाएको छ।

मेदान्तासँगको सहकार्यले यस सेवामा अन्तर्राष्ट्रिय विशेषज्ञता तथा ज्ञान आदानप्रदानलाई थप मजबुत बनाउँदै नेपालमै विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने उद्देश्यलाई बल दिएको अस्पतालको भनाइ छ।

यस सहकार्यअन्तर्गत जटिल स्वास्थ्य समस्या भएका बिरामीका लागि दोस्रो विशेषज्ञ राय तथा दूरचिकित्सा सेवासमेत उपलब्ध गराइँदै आएको छ।

आवश्यकताअनुसार बिरामीहरूले मेदान्ता, गुरुग्रामका सम्बन्धित विशेषज्ञ चिकित्सकसँग परामर्श लिन सक्ने व्यवस्था रहेको अस्पतालले जनाएको छ।

किस्ट टिचिङ हस्पिटलले किस्ट-मेदान्ता सहकार्यलाई शैक्षिक कार्यक्रममै सीमित नराखी विशेषज्ञ ज्ञान, दोस्रो राय, दूरचिकित्सा तथा उन्नत चिकित्सकीय सेवामार्फत बिरामीको उपचारको गुणस्तर र परिणाम सुधार गर्ने दिशामा निरन्तर अघि बढाउने जनाएको छ।

आगामी दिनमा पनि यस सहकार्यअन्तर्गत विभिन्न विशेषज्ञतामा केन्द्रित नियमित शैक्षिक कार्यक्रम, चिकित्सकीय अन्तरक्रिया तथा विशेषज्ञ परामर्शलाई निरन्तरता दिइने अस्पतालले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • 1787563890206

    नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला, ९ सिटसम्मका गाडी चलाउन पाइने

  • dead-body-dhd

    वैशाख यता विपद्मा परी २५० जनाको मृत्यु,देशभर पाँच हजार १४ विपद्का घटना

  • images

    नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

  • Messenger_creation_DB8D1816-8F8D-4802-A1B6-13E71D6D7587

    नेपालमा पहिलोपटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण

  • समाचार
  • १

    नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला, ९ सिटसम्मका गाडी चलाउन पाइने
    ११ घण्टा अघि

  • २

    किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया
    १५ घण्टा अघि

  • ३

    वैशाख यता विपद्मा परी २५० जनाको मृत्यु,देशभर पाँच हजार १४ विपद्का घटना
    २ दिन अघि

  • ४

    नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ
    ४ दिन अघि

  • ५

    नेपालमा पहिलोपटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
    ४ दिन अघि

  • ६

    धादिङबेशी मालेबगरका १५० जग्गाधनीको जग्गा फुकुवाको माग, प्रशासनमा बुझाए ज्ञापनपत्र
    ४ दिन अघि

  • ७

    ९ दिनको तालाबन्दीपछि खुल्यो सिद्धलेक-७ वडा कार्यालय
    ५ दिन अघि

  • ८

    चालिसेमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्व
    १ हफ्ता अघि

  • ९

    धादिङ अस्पतालमा थपियो RIG सेवा, रेबिज उपचारमा बिरामीलाई सहज
    १ हफ्ता अघि

  • १०

    धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution