Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ आश्विन २०, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

२१ घण्टा अघि
२

१ लाख ५ हजार पुरस्कार राशीको म्हेन्दोमाया कप फुटबलको टिम दर्ता असोज २३ गतेसम्म

२१ घण्टा अघि
३

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

२ दिन अघि
४

हामी सबैको कृषि तथा बहुद्देश्यीय सहकारीको अध्यक्षमा सुरेशकुमार श्रेष्ठ

२ दिन अघि
५

वैकल्पिक सडक शनिबार बन्द हुने

३ दिन अघि
६

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

४ दिन अघि
७

कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

५ दिन अघि
८

फेरि ठूलो पानी पर्ने हल्लाका पछि नलाग्न महाशाखाको आग्रह

६ दिन अघि
९

आज दिउँसोदेखि पृथ्वी राजमार्ग भएर सबै गाडी चल्ने

६ दिन अघि
१०

थप पहिरो नआए बुधबार दिउँसोदेखि पृथ्वीराजमार्ग पूर्णरुपमा सञ्चालनमा आउने

६ दिन अघि
११

कांग्रेस धादिङ २ नं. क्षेत्रीय सभापतिका उम्मेदवार अर्यालले उम्मेदवारी फिर्ता लिए

६ दिन अघि
१२

धादिङमा देउवा पक्षको अधिवेशन तयारी समितिको कार्यालय संचालनमा

६ दिन अघि

धेरै पढिएका

१

धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना

२ हफ्ता अघि
२

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

४ दिन अघि
३

नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका

२ हफ्ता अघि
४

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

४ हफ्ता अघि
५

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

१ हफ्ता अघि
६

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

३ हफ्ता अघि
७

वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

२ हफ्ता अघि
८

बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ

३ हफ्ता अघि
९

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन

२ हफ्ता अघि
१०

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

३ हफ्ता अघि
११

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

१ हफ्ता अघि
१२

फुर्केखोलामा बेलिब्रिज माग्दै सांसद थपलिया, सरकारको ढिलाइप्रति प्रश्न

२ हफ्ता अघि

१ लाख ५ हजार पुरस्कार राशीको म्हेन्दोमाया कप फुटबलको टिम दर्ता असोज २३ गतेसम्म

  • Default Profile
  • बागमती कलम
  • ६४ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार (२१ घण्टा अघि)
१ लाख ५ हजार पुरस्कार राशीको म्हेन्दोमाया कप फुटबलको टिम दर्ता असोज २३ गतेसम्म

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका-१ मा आयोजना हुन लागेको दोस्रो सिद्धलेक म्हेन्दोमाया कप-२०८३ ९ ए साइड खुला फुटबल प्रतियोगिताका लागि टिम दर्ता असोज २३ गतेसम्म गर्न सकिने भएको छ।

म्हेन्दो माया युवा समाज, सिद्धलेक गाउँपालिका-१ को आयोजना तथा नयाँबस्ती प्रवासी समाजको सह-आयोजनामा प्रतियोगिता आयोजना हुन लागेको हो।

प्रतियोगिता असोज २४ गतेदेखि २७ गतेसम्म सिद्धलेक गाउँपालिका-१ स्थित नयाँबस्ती बाँझोगरा म्हेन्दोमाया खेलमैदानमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने टोलीले असोज २३ गते बेलुका ५ बजेसम्म टिम दर्ता गराउन सक्नेछन्।

टिम दर्ताका लागि ८ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

यस्तै उपविजेता टोलीले ५२ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो हुने टोलीले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगितालाई व्यवस्थित, भव्य र सभ्य रूपमा सञ्चालन गर्ने तयारी भइरहेको म्हेन्दो माया युवा समाजका अध्यक्ष पेमा छिरिङ लामाले बागमति कलमलाई जानकारी दिनुभयो।

स्थानीयस्तरमा रहेका खेलाडीको प्रतिभा उजागर गर्दै युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको अध्यक्ष लामाले बताउनुभयो।

प्रतियोगितामा धादिङलगायत विभिन्न स्थानबाट खेलाडी तथा टोलीको सहभागिता रहने अपेक्षा गरिएको भन्दै उहाँले खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीलाई प्रतियोगितामा सहभागी भई सफल बनाउन सहयोग गर्न आग्रह गर्नुभएको छ।

फुटबल प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ।

गत वर्ष सोही खेलमैदानमा प्रथम सिद्धलेक म्हेन्दोमाया कप असोज ६ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको थियो।

प्रतियोगिताबारे थप जानकारी तथा टिम दर्ताका लागि ९७६३२४०६७४, ९८६३२०८७०१, ९८६९३७८१२४, ९७६३७७२३२३ र ९७६३६८५१५५ मा सम्पर्क गर्न सकिनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • neshhi-1791174465

    माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

  • IMG_8236

    परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

  • received_2372053893628947

    हामी सबैको कृषि तथा बहुद्देश्यीय सहकारीको अध्यक्षमा सुरेशकुमार श्रेष्ठ

  • IMG_20260912_074829

    वैकल्पिक सडक शनिबार बन्द हुने

  • समाचार
  • १

    माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते
    २१ घण्टा अघि

  • २

    १ लाख ५ हजार पुरस्कार राशीको म्हेन्दोमाया कप फुटबलको टिम दर्ता असोज २३ गतेसम्म
    २१ घण्टा अघि

  • ३

    परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने
    २ दिन अघि

  • ४

    हामी सबैको कृषि तथा बहुद्देश्यीय सहकारीको अध्यक्षमा सुरेशकुमार श्रेष्ठ
    २ दिन अघि

  • ५

    वैकल्पिक सडक शनिबार बन्द हुने
    ३ दिन अघि

  • ६

    देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन
    ४ दिन अघि

  • ७

    कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने
    ५ दिन अघि

  • ८

    फेरि ठूलो पानी पर्ने हल्लाका पछि नलाग्न महाशाखाको आग्रह
    ६ दिन अघि

  • ९

    आज दिउँसोदेखि पृथ्वी राजमार्ग भएर सबै गाडी चल्ने
    ६ दिन अघि

  • १०

    थप पहिरो नआए बुधबार दिउँसोदेखि पृथ्वीराजमार्ग पूर्णरुपमा सञ्चालनमा आउने
    ६ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution