

धादिङ ।जिल्ला अदालत धादिङले १४ वर्षीया बालिकालाई बलात्कार प्रयास(जवरजस्ती करणी) गरेको आरोपमा एक जनालाई नौ वर्ष कैदको फैसला गरेको छ ।
शुक्रवार जिल्ला न्यायधिस मनकुमारी जिएम विकको इजलासले उक्त कसुरमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का ५२ वर्षीय राजु श्रेष्ठलाई ९ वर्ष कैद गर्ने फैसला गर्नुभएको हो ।
कसुरदार ठहरिएका श्रेष्ठबाट ३ लाख ५० हजार जरिवाना गर्ने र पीडितलाई १ लाख जरिवाना भराउन न्यायधिस विकको फैसला गर्नुभएको छ ।
कसुरदारले ०८१ बैशाख २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरि जेठ ११ गते जिल्ला अदालतमा मुद्दा दर्ता भइ कसुरदार पुर्पक्षका लागि थुनामा थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |