

धादिङ-गल्छी गाउँपालिका(७ गल्छीबाट ७ किलोग्राम अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका-३ घर भई रूपन्देही बस्ने ३६ वर्षीय दान बहादुर विक र रूपन्देही घर भएका २० वर्षीय चन्द हरीजन रहेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित मंगलबार बिहान पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |