Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक १३, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

१४ घण्टा अघि
२

उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

१ दिन अघि
३

भोलि बेलुकीदेखि पानी पर्ने

२ दिन अघि
४

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

२ दिन अघि
५

सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान

३ दिन अघि
६

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

५ दिन अघि
७

११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

५ दिन अघि
८

यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन

५ दिन अघि
९

धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

१ हफ्ता अघि
१०

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि
११

भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

१ हफ्ता अघि
१२

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ हफ्ता अघि

धेरै पढिएका

१

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

३ हफ्ता अघि
२

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

२ हफ्ता अघि
३

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

३ हफ्ता अघि
४

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

३ हफ्ता अघि
५

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

२ हफ्ता अघि
६

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ हफ्ता अघि
७

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि
८

कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

४ हफ्ता अघि
९

धादिङमा देउवा पक्षको अधिवेशन तयारी समितिको कार्यालय संचालनमा

४ हफ्ता अघि
१०

१ लाख ५ हजार पुरस्कार राशीको म्हेन्दोमाया कप फुटबलको टिम दर्ता असोज २३ गतेसम्म

३ हफ्ता अघि
११

कांग्रेस धादिङ २ नं. क्षेत्रीय सभापतिका उम्मेदवार अर्यालले उम्मेदवारी फिर्ता लिए

४ हफ्ता अघि
१२

त्रिपुरासुन्दरीका महिलाहरुलाई अचार बनाउने तालिम सञ्चालन, उत्पादित अचारको बजारीकरणमा सहकारीले सघाउने

२ हफ्ता अघि

१० प्रतिशत बजेट कृषिमा छुट्याउन किसान महासंघ धादिङको माग

  • बागमती कलम
  • ७३० पटक पढिएको
  • प्रकाशित मिति: २०८० जेष्ठ १२, शुक्रबार (३ साल अघि)
१० प्रतिशत बजेट कृषिमा छुट्याउन किसान महासंघ धादिङको माग

धादिङ,१२ ज्येष्ठ ।

अखिल नेपाल किसान महासंघ धादिङले गरिव किसान तथा उपभोक्ताहरुको हक हित र संरक्षणका निमित्त बजेट विनियोजन गर्न माग गरेको छ ।

शुक्रबार किसान महासंघ धादिङका अध्यक्ष विष्णुहरी लम्साल नेतृत्वको टोलिले बिभिन्न ९ बुँदे माग राख्दै नीलकण्ठ नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।नगरपालिका कार्यालय पुगेको टोलीले नगरउपप्रमुख दिपक विश्वकर्मालाई ज्ञापनपत्र बुझाएको हो ।

महासंघले स्थानिय तहले एक आर्थिक वर्षको बजेटमा कुल बजेटको १० प्रतिशत कृषि तथा पशु विकासको लागि विनियोजित गर्नुपर्ने, किसानहरुको तथ्याङक संकलन गरी, भुमि हिन किसान, अति गरिव किसान, मध्य किसान र धनि किसान वर्गीकरण गर्नुपर्ने, स्थानिय तहले कृषिमा अनुदान वितरण गर्दा खेती गर्न चाहने भुमिहिन कृषकहरुलाई करारमा खेती योग्य जमिन उपलब्ध गराइ सत प्रतिशत अनुदान व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

त्यस्तै अति गरिब किसानलाई ७५ प्रतिशत र मध्यम किसानलाई ५० प्रतिशत अनुदानको व्यवस्था गर्न, धनि किसानको हकमा कृषि उत्पादनको लागि अनुकुल वातावरण व्यवस्थापन गर्न,पशुमा फैलिएको लम्पी स्कीन रोग नियन्त्रण तथा तत्काल औषधी तथा भ्याक्सिनको व्यवस्था मिलाउन, किसानहरुलाई आवश्यक रासायनिक मल उपलब्ध गराउन र बैदेशिक रोजगारी बाट फिर्ता भएका तथा स्वदेशमा रहेको कृषि पेशाका युवावर्गहरुलाई अनुदानमा विशेष प्राथमिकता दिनुपर्ने माग गरेको छ। सरकार तथा स्थानिय तह अन्तरगत विनियोजित हुँदै आएको वार्षिक बजेटमा कृषि क्षेत्रलाई अत्याधिक कम बजेट विनियोजित हुँदा किसान मार परेको, उत्पादन कम हुने हुँदा बजारमा उपभोग्य वस्तुको मुल्य बृद्धि भइ उपभोक्ता मारमा परिरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

महासंघले गरिव किसान तथा उपभोक्ताहरुको हक हित संरक्षणका निमित्त आगामी बजेट विनियोजित गर्दा गाउँपालिका प्रमुख, उप प्रमुख प्रशासकिय अधिकृत सहितको संयुक्त आतिथ्यतामा किसानसंग सम्बन्धित सबै दलका भातृसंगठनका प्रमुख प्रतिनिधि र स्थानिय तहका कृषि तथा पशु विकास कार्यालयका प्रमुखहरुसँग छलफल गरी बजेट विनियोजन गर्न पनि ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्र बुझाउन अखिल नेपाल किसान महासंघका केन्द्रिस सदस्य कमलबहादुर गुरुङ, ज्यानी प्रजापती लगाएतको उपस्थिती थियो। ज्ञापनपत्र बुझ्दै नगरउपप्रमुख विश्वकर्माले किसानको हकहितको लागि काम गर्ने बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • c5198c08-7d9f-4137-a2e4-8faebc9f52b0

    धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

  • fulkheti

    उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

  • mansoon

    भोलि बेलुकीदेखि पानी पर्ने

  • npl-league

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

  • समाचार
  • १

    धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल
    १४ घण्टा अघि

  • २

    उपत्यकामा ५२ लाख फूलका माला खपत हुने
    १ दिन अघि

  • ३

    भोलि बेलुकीदेखि पानी पर्ने
    २ दिन अघि

  • ४

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने
    २ दिन अघि

  • ५

    सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान
    ३ दिन अघि

  • ६

    सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्
    ५ दिन अघि

  • ७

    ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने
    ५ दिन अघि

  • ८

    यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन
    ५ दिन अघि

  • ९

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान
    १ हफ्ता अघि

  • १०

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution