

धादिङ। नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीको अधिवेशन भोलि बिहीबार हुने भएको छ।
सिद्धलेक गाउँपालिका-४ आरुवासटारमा हुने दोश्रो गाउँपालिका अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीका सचिव रामहरी बराकोटीले जानकारी दिनुभयो।
अधिवेशनको नेकपा एमालेका संगठन विभाग प्रमुख भानुभक्त ढकालले उद्घाटन गर्ने तय भएको सचिव बराकोटीले बताउनुभयो।
पार्टीका केन्द्र, प्रदेश र जिल्ला कमिटीका नेताहरुको समेत आतिथ्य रहने अधिवेशनमा पालिकाभरीबाट २०१ जना प्रतिनिधिको सहभागिता रहने उहाँले बताउनुभयो।
अधिवेशनले आगामी ३ बर्षका लागि ५७ सदस्यिय कार्य समिति चयन गर्ने जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |