

धादिङ । धादिङकी प्रतिभाशाली गायिका बिन्दा परियार र चर्चित गायक खेम सेञ्चुरीको स्वरमा नयाँ लोकदोहोरी गीत ‘ओ बेबी नो बेबी’ सार्वजनिक भएको छ।
रमेश परियारको शब्द, लय र संगीत संयोजन गर्नुभएको गीतमा प्रेम सम्बन्धमा आउने उतारचढाव, भावनात्मक द्वन्द्व र मायाको गहिरो अनुभवलाई जीवन्त रुपमा प्रस्तुत गरिएको छ।
भिडियोमा लोकप्रिय कलाकार सागर लम्साल ‘बले’ र आस्मा विश्वकर्माले अभिनय गरेका छन्।
उनीहरूको उत्कृष्ट अभिनयले गीतको भावलाई थप प्रभावशाली बनाएको दर्शकहरूले प्रतिक्रिया दिएका छन्। गीतको निर्देशन तथा छायांकन राजीव समीरले गरेका हुन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन्।
म्युजिक भिडियो गायिका बिन्दा परियारको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् भिडियो………





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |