

काठमाण्डौ । श्रीलङ्कामा भइरहेको काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनसिपको उपाधीको लागि आज नेपाल र कीर्गिस्तान खेल्दैछन् ।
खेल नेपाली समयअनुसार दिउँसो ४ बजे शुरु हुनेछ । नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
यस्तै कीर्गिस्तानले पनि श्रीलङ्कालाई सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग हारेको थियो भने दोश्रो खेलमा श्रीलङ्कालाई र तेश्रो खेलमा माल्दिभ्सलाई हराएको थियो ।
यस्तै आजै तेश्रो स्थानका लागि दिउँसो २ बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |