

धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका-६ चालिसेमा सात वटा सवारी एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।
आइतबार गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ प ९१७ नम्बरको बस, सोही दिशातर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, विपरित दिशाबाट आएका NL01AB4654 नम्बरको डिब्बा गाडी, GJ03AZ3231 नम्बरको भारतीय बस, बा.प्र. ०६–००१ ग ००११ नम्बरको बस, ना ४ ख ७१५ नम्बरको ट्रक र लु ९५ प ३०७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो।
दुर्घटनामा परी लु ९५ प ३०७ नम्बरको मोटरसाईकल चालक धादिङको थाक्रे गा.पा-६ महादेववेशी बस्ने बर्ष ५९ को सेख खलि एस र नाम, थर, वतन नखुलेको एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतले जानकारी दिनुभयो ।
दुवै शव हाल काठमाडौँस्थित टिचिङ अस्पतालमा राखिएको र मृतकको पहिचानका लागि आवश्यक पहल भईरहेको प्रहरीले जनाएको छ।
हेर्नुहोस् घाइतेहरुको विवरण
गोरखाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा १ प ९१७ नं. को बसमा सवार घाईतेहरु :-
१) गोरखाको पालुङटार न.पा-४ बस्ने बर्ष ५१ को बिनोद पोखरेल,काठमाण्डौ ट्रमा सेन्टरमा उपचार हुदै।
२) पालुङटार-३ बस्ने बर्ष ३३ की मिना पनेरु,काठमाण्डौ ट्रमामा उपचार हुदै ।
३) पालुङटार-१ बस्ने बर्ष ६९ की इन्दिरा देवकोटा,काठमाण्डौ ट्रमा सेन्टरमा उपचार हुदै ।
४) काठमाण्डौ तार्केश्वर न.पा-४ बस्ने बर्ष ६५ को सिता पोखरेल, काठमाण्डौ ट्रमासेन्टरमा उपचार हुदै।
५) लम्जुङ राईनिस न.पा-१ बस्ने बर्ष ४० को अजय घिमिरे,छाउनि अस्पताल काठमाण्डौमा उपचार हुदै।
६) निजकै श्रीमति बर्ष ४० की सुर्य घिमिरे
७) निजकै छोरा बर्ष १५ को कुशल घिमिरे
काठमाण्डौ देखि चितवन तर्फ जाँदे गरेको बा.प्र.०६-००१ ग ००११ नं स्कुल श्री सेकेन्डरी स्कुल रेड क्रस ग्राम
चितवन कालिका बसमा सवार घाईतेहरुः-
८)बा.प्र.०६-००१ ग ००११ नं को बस चालक जि.चितवन कालिका न.पा-६ बस्ने बर्ष ४२ को उदय बहादुर थापा
९)चितवन कालिका न.पा-६ बस्ने बर्ष १६ को सुवित थिङ
१०) सोही ठाँउका बर्ष १५ की सबिता थिङ
११) बर्ष १६ को यमवि श्रेष्ठ
१२) बर्ष १५ को रमित परियार
१३) बर्ष १६ को समिर मगर
१४) वडा न-३ बस्ने बर्ष १५ को ईस्माईल थिङ
१५) वडा न- ६ बस्ने बर्ष ३२ की कमला लामिछाने
१६) बर्ष १३ को सचिन गुरुङ
१७) बर्ष २३ को शिव लामिछाने
१८) बर्ष १६ को आस्विन प्रजा
१९) बर्ष १६ कि राधिका चेपाङ
२०) बर्ष १६ को मिलन तामाङ
२१) बर्ष ७ की कशिस तामाङ
२२) बर्ष १८ को सन्तोस प्रजा
२३) १५ को बिराज तामाङ
२४) बर्ष १२ को जयराम अर्याल
२५) बर्ष १७ को निशान गुरुङ
२६) बर्ष १६ को समिर परियार
२७) बर्ष १६ को जसमिन श्रेष्ठ
२८) बर्ष २० कमल गुरा
२९) बर्ष १६ की रबिना सुनार
३०) ईच्छाकामना गा.पा-७ बस्ने बर्ष १८ की प्रतिमा मगर
३१) बर्ष १४ को आयुब बि.क.
३२) बर्ष १५ की बिमला तामाङ
३३) बा ९५ प ३०७ नं. मो.सा. चालक जि.धादिङ थाक्रे गा.पा-६ महादेववेशी बस्ने बर्ष ५९ को सेख अलिको मृत्यु । शब टिचिङ अस्पतालमा रहेको ।
३४) नाम,थर र वतन नखुलेको एक पुरुषको मृत्यु, शब टिचिङ अस्पतालमा रहेको ।
३५) NL01AB4654 नं. को डिब्बा गाडि चालक नाम थर नखुलेको अं. ३५/३६ बर्ष को चालक
३६) ग १ ख ८५५१ नं. को बस चालक जि.गोरखा पालुङटार न.पा-३ बस्ने बर्ष ४४ को राजु कार्कि
३७ सोही ठाउँका वर्ष ६ की आन्द्रे पोखरेल
३८) न.पा ४ बस्ने वर्ष ३८ की शरु शर्मा
३९) वर्ष २ को भिक शर्मा
४०) चितवन कालिका न.पा ९ बस्ने वर्ष ३४ को सपना श्रेष्ठ
४१) गोरखा पालिङटार न.पा ४ बस्ने वर्ष १५ को प्रबिन न्यौपाने
४२) गोरखा सिरानचोक गा.पा २ बस्ने वर्ष १९ को सुस्मिता ढकाल
४३) वर्ष २५ को हरी खनाल
४४) काठमाण्डौ बुढानिलकण्ठ न.पा ३ बस्ने वर्ष ८ को म्यानी खड्का
४५)लमजुङ दुधपोखरी गा.पा २ बस्ने वर्ष ३९ की सुनिता अधिकारी
४६) वर्ष १५ को सुमित न्यौपाने
४७)काठमाण्डौ बुढानिलकण्ठ न.पा ३ बस्ने वर्ष ४३ को मनिस खड्का
४८) वर्ष १४ को अमुल्य लामिछाने
४९) वर्ष १८ की प्रिसियस लामिछाने
५०) वर्ष ४३ की अन्जली खड्का
५१) काठमाण्डौ चन्द्रगिरी न.पा १५ बस्ने वर्ष १५ की अर्चना खड्का
५२) वर्ष १५ की चिराग घिमिरे
५३) वर्ष १५ की दृष्टी घिमिरे
५४) वर्ष ३९ की मन्जु घिमिरे
५५) वर्ष ६९ की भगवती घिमिरे
५६)चितवन कालिका न.पा-७ बस्ने वर्ष १६ को कृष किमाल
५७) वर्ष १८ को नवराज सुनार
५८) वर्ष १४ को युनिस कुमाल
५९) वर्ष ६ को सिकु खनाल
६०) वर्ष २० को बिबेक तामाङ
६१) इच्छामनकामना ७ बस्ने वर्ष १४ को कृतिका सारु मगर
६२) Chine – Hou lei-43 years(male)
६३) Liao shurong-46 (F)
६४) Tang dayan -50 (F)
६५) Qjx xiangyan-66 (F)
६६) गोरखा पालुङटार न.पा- १० बस्ने वर्ष ३१ को कमल राना मगर
६७)गोरखा पालुङटार न.पा-४ बस्ने वर्ष ३८ को शंकर अछामी
६८) निजको श्रीमती वर्ष ३४ कि सिर्जना आछामी
६९) निजको छोरा वर्ष ७ को समर आछामी
७०) वर्ष ३१ को सुमन बयालकोटी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |