Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २५, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग

२ घण्टा अघि
२

शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

१ दिन अघि
३

डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

१ दिन अघि
४

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

१ दिन अघि
५

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

२ दिन अघि
६

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

२ दिन अघि
७

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

३ दिन अघि
८

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

३ दिन अघि
९

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

३ दिन अघि
१०

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

३ दिन अघि
११

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

३ दिन अघि
१२

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

३ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

२ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२ हफ्ता अघि
६

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

३ हफ्ता अघि
७

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

६ दिन अघि
८

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

२ हफ्ता अघि
९

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
१०

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

४ हफ्ता अघि
११

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

३ हफ्ता अघि
१२

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

२ हफ्ता अघि

गोइराङ आ.विमा पुस्तकालय उद्घाटन,विद्यार्थीको सिकाइ क्षमतामा परिवर्तन ल्याउने विश्वास

  • बागमती कलम
  • २०१ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ पौष १, मंगलबार (८ महिना अघि)
गोइराङ आ.विमा पुस्तकालय उद्घाटन,विद्यार्थीको सिकाइ क्षमतामा परिवर्तन ल्याउने विश्वास

धादिङ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित रहेको गोइराङ आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ ।

दुर्गम भौगोलिक स्थानमा रहेको बिद्यालयमा ८ लाख लागतमा स्थापना गरिएको पुस्तकालयको सोमबार एक कार्यक्रमबिच विद्यालय उद्घाटन तथा हस्तान्तरण गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर गुरुङको अध्यक्षता तथा बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँ शिक्षा अधिकारी बोधराज पाठक, चाइल्डफण्ड जापानका निर्देशक मासाहिरो, नेपालका लागि कन्ट्री डाइरेक्टर आङ पासाङ शेर्पा, एरिया म्यानेजर कविराम बाठा मगर, डीएस अफिसर श्रीकान्त लुइटेल, प्रयास नेपाल धादिङका अध्यक्ष वीरबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल तथा सह–सचिव कपिलदेव सापकोटा ,वडा सदस्यहरु,लगायतको अभिभावकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठले विद्यालयमा पुस्तकालय स्थापना हुनु शिक्षाको गुणस्तर सुधारका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो ।

उहाँले स्थानीय सरकार शिक्षा क्षेत्रमा यस्ता पहललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै पुस्तकालयले विद्यार्थीहरूमा पठन संस्कृतिको विकास, सिर्जनात्मक सोच अभिवृद्धि तथा शैक्षिक उपलब्धि सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको फिल्ड कार्यक्रम अधिकृत सुरज श्रेष्ठले जानकारी दिनु भयो ।

त्यसैगरी चाइल्डफण्ड जापानका प्रतिनिधिहरूले ग्रामीण क्षेत्रका विद्यालयमा गुणस्तरीय शैक्षिक पूर्वाधार विस्तार गर्नु संस्थाको प्राथमिकता रहेको उल्लेख गर्दै गोइराङ आधारभूत विद्यालयमा स्थापना गरिएको पुस्तकालयले विद्यार्थी, शिक्षक तथा समुदायका लागि ज्ञानको केन्द्रको रूपमा काम गर्ने अपेक्षा व्यक्त गर्नु भएको पनि अधिकृत सुरज श्रेष्ठले बताउनुभयो ।

विद्यालयमा स्थापना गरिएको पुस्तकालयमा विद्यार्थीमैत्री फर्निचर, कम्प्युटर तथा उपयुक्त बसाइ व्यवस्थापनको व्यवस्था गरिएको छ।

पुस्तकालयमा बालसाहित्य, सन्दर्भ सामग्री, शैक्षिक पुस्तक, कथा, कविता, विज्ञान, गणित, सामाजिक विषय लगायत ३६१ फरक-फरक विधाका जम्मा एक हजार ६१ वटा पुस्तकहरू उपलब्ध रहेको र यसले विद्यार्थीहरूको सिकाइ क्षमतामा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको प्रयास नपाल धादिङको शिक्षामा पहुँच सुनिश्चितता परियोजनाका व्यवस्थापक सन्तोष सत्यालले बताउनु भयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टंक रानाले पुस्तकालय स्थापना भएपछि विद्यालय परिवार अत्यन्तै खुशी भएको बताउनुभयो। उहाँले पुस्तकालयले विद्यार्थीहरूको पठन संस्कृतिको विकास गर्नुका साथै सिकाइ उपलब्धि वृद्धि गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रधानाध्यापक रानाका अनुसार यसले विद्यार्थीहरूलाई नियमित अध्ययनतर्फ आकर्षित गर्ने, स्व–अध्ययनको बानी विकास गर्ने तथा समग्र शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्नेछ।

त्यसैगरी प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले शिक्षामा पहुँच सुनिश्चित गर्नुका साथै विद्यालयको सिकाइ वातावरण सुधार गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले पुस्तकालय स्थापना कार्यमा सहयोग पुर्‍याउने चाइल्डफण्ड जापान, स्थानीय सरकार, विद्यालय प्रशासन तथा समुदायप्रति धन्यवाद ज्ञापन गर्नु भएको सुचना तथा दस्तावेजिकरण अधिकृत प्रेरणाा बस्नेतले जानकारी दिनुभयो।

विद्यालय परिवार तथा सहभागीहरूले पुस्तकालय स्थापना भएपछि विद्यार्थीहरूको नियमित पठन अभ्यास बढ्ने, शैक्षिक उपलब्धिमा सुधार आउने तथा विद्यालयप्रति विद्यार्थीहरूको आकर्षण अझै बढ्ने अपेक्षा व्यक्त गरेका थिए।

सरकारी, गैरसरकारी संस्था तथा समुदायबीचको सहकार्यले शिक्षा क्षेत्रमा दिगो परिवर्तन सम्भव हुने सहभागीहरूको धारणा रहेको थियो।

कार्यक्रमका तस्विरहरु

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • IMG-20260910-WA0004

    हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग

  • IMG-20260909-WA0038

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

  • IMG-20260909-WA0002

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

  • 1788960505309

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

  • समाचार
  • १

    हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग
    २ घण्टा अघि

  • २

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण
    १ दिन अघि

  • ३

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग
    १ दिन अघि

  • ४

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
    १ दिन अघि

  • ५

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?
    २ दिन अघि

  • ६

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण
    २ दिन अघि

  • ७

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    ३ दिन अघि

  • ८

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    ३ दिन अघि

  • ९

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    ३ दिन अघि

  • १०

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution