

धादिङ। नेकपा एमालेले एमाले धादिङको जिल्ला ईन्चार्जमा भुमि त्रिपाठीलाई जिम्मेवारी तोकेको छ । आज बसेको सचिवालय बैठकले संशोधित विधानअनुसार रिक्त रहेका पदमा जिम्मेवारी तोकेको हो ।
भुमी त्रिपाठी नेकपा एमालेको गएको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो।
यसअघि एमाले धादिङको जिल्ला ईन्चार्ज खेम लोहनी हुनुहुन्थ्यो । लोहनी पनि ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ।
आज बसेको बैठकले बागमती, राजधानी र सम्पर्क विशेष संगठन कमिटीमा जिम्मेवारी बाँडफाँड गरेको छ । जस्मा वागमती प्रदेश कमिटीमा सचिवमा बालकृष्ण देउजा र उपसचिव रमेश आचार्यलाई तोकिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |