

धादिङ । नेकपा एमाले धादिङले कार्यकर्ता संरक्षण कोषको सुरुवात गरेको छ ।
एमालेले कार्यकर्तालाई समस्या पर्दा सहयोग गर्ने गरी कोष स्थापना गर्ने निर्णय अनुसार बिहिबारबाट कोषको सुरुवात गरिएको हो ।
नेकपा एमाले धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ (गोर्खाली) ले कोषमा एक लाख रुपैयाँ राखेर कोषको सुरु गर्नुभएको छ ।
कार्यकर्ता संरक्षण गर्न, विपद पर्दा, घाइते विरामी पर्दा सहयोग गर्ने गरि कोषको स्थापना गरिएको र एमाले कार्यकर्तालाई कोषमा सहयोग गर्नका लागि नेकपा एमाले धादिङले आग्रह गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |