

स्पेनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाउने भएको छ ।
दुबईमा भएको विश्व शिखर सम्मेलनमा स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने र प्लेटफर्महरूले उमेर प्रमाणीकरण प्रणाली लागू गर्न आवश्यक हुने घोषणा गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
उहाँले अन्य युरोपेली देशहरूलाई पनि यस्तै उपायहरू लागू गर्न आह्वान गर्नुभयो ।
सान्चेजको वामपन्थी गठबन्धन सरकारले सामाजिक सञ्जालमा घृणायुक्त भाषण, अश्लील सामग्री र गलत सूचना प्रसारको बारेमा बारम्बार गुनासो गर्दै आएको छ र यसले युवाहरूमा नकारात्मक प्रभाव पारेको बताएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |