

काठमाडौँ । छिमेकी देश भारतमा ज्यादै संक्रामक मानिएको निपाह भाइरस संक्रमणका केशहरू पुष्टि भएपछि नेपाल पनि उच्च जोखिममा परेको छ।
सरकारले जनस्वास्थ्यका मापदण्डहरू कडाइका साथ पालना गर्न नागरिकमा निर्देशन समेत जारी गरिसकेको छ। यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ।
निपाहको समयमै पहिचान र नियन्त्रणका लागि नमुना संकलन तथा परीक्षणसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै देशभरका स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिएको आपतकाल स्वास्थ्य विपद् व्यवस्थापन इकाइका प्रमुख डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |