

काठमाडौं । अण्डा खाँदा अड्किएर एक पुरुषको मृत्यु भएको छ।
बिहीबार साँझ काठमाडौंको कोटेश्वरस्थित विशाल खाजा घरमा उसिनेको अण्डा खाँदा अड्किएर एक पुरुषको मृत्यु भएको कोटेश्वर प्रहरीले जनाएको छ।
अन्दाजी ४५ वर्षीय ती पुरुषको घाँटीमा अण्डा अड्किएर अचेत भएका थिए।
उनलाई उपचारका लागि वीर अस्पताल पुर्याइको थियो। डाक्टरले उनलाई मृत घोषित गरेका थिए। उनको सनाखत भने नभएको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |