Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८२ फागुन २४, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङमा रास्वपाको ऐतिहासिक ‘क्लिन स्वीप’ : दुईवटै क्षेत्रमा भारी मतान्तरले विजयी

१ मिनेट अघि
२

धादिङ-२ मा रास्वपाका बोध नारायण श्रेष्ठ निर्वाचित

१0 घण्टा अघि
३

धादिङ-१ मा रास्वपाका तामाङको फराकिलो अग्रता

१८ घण्टा अघि
४

धादिङ क्षेत्र नं.२ को कांग्रेस-एमालेका ‘गढ’ हरूमा घण्टीको दबदबा

२0 घण्टा अघि
५

धादिङ-२ मा कांग्रेसले लियो अग्रता

१ दिन अघि
६

धादिङ-२ मा नेकपाका उम्मेदवार भण्डारीले लिए अग्रता

१ दिन अघि
७

धादिङ-१ मा रास्वपा उम्मेदवार तामाङको अग्रता कायमै

१ दिन अघि
८

धादिङ कारागारका ७१ कैदीबन्दीले गरे मतदान, ५ जना मताधिकारबाट वञ्चित

२ दिन अघि
९

अक्सिजनको सहायतामा मतदान गर्न पुगे त्रिपुरासुन्दरीका रामबहादुर

२ दिन अघि
१०

धादिङमा ३ सय १० मतदान केन्द्रबाट मतदान हुँदै, कति छन् मतदाता ?

३ दिन अघि
११

धादिङमा बेलुका ८ बजेपछि मात्रै सवारी सञ्चालन गर्न पाइने

३ दिन अघि
१२

२०८३ सालमा १०९ दिन सार्वजनिक बिदा

३ दिन अघि

धेरै पढिएका

१

सिफारिस पाएको विषयमै टिकटक भिडियो विवाद : वडाध्यक्ष लामाको आरोप-‘बदनाम गर्न खोजियो’

२ हफ्ता अघि
२

धादिङमा चट्याङ लागेर एक किशोरीको मृत्यु, दुई जना घाइते

१ हफ्ता अघि
३

बालेन्द्र शाह धादिङबेसीमा झल्किए मात्रै, समर्थक निराश

३ हफ्ता अघि
४

सिद्धलेक गाउँपालिकाका कर्मचारीहरू भ्रमणमा जाँदा सेवाग्राही मर्कामा

२ हफ्ता अघि
५

अण्डा खाँदा अड्किएर एक जनाको मृत्यु

४ हफ्ता अघि
६

`प्रेमको पाण्डुलिपि´

३ हफ्ता अघि
७

धादिङ-२ मा कांग्रेसले लियो अग्रता

१ दिन अघि
८

धादिङ-२ मा नेकपाका उम्मेदवार भण्डारीले लिए अग्रता

१ दिन अघि
९

जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, ३४ जना घाइते

१ महिना अघि
१०

सिद्धलेक ढेवाडाँडामा फागुन ३ गते शिवरात्री मेला लाग्दै,यी कलाकार आउने

३ हफ्ता अघि
११

धादिङमा ३ सय १० मतदान केन्द्रबाट मतदान हुँदै, कति छन् मतदाता ?

३ दिन अघि
१२

खेत जोतिरहेको ट्र्याक्टरमा परेर २ बालिकाको मृत्यु

३ हफ्ता अघि

सिद्धलेक-२ नलाङमा मिनि म्याराथुन सम्पन्न : चार बिधामा रोहन,रमिला, विजय र सिता प्रथम

  • बागमती कलम
  • २१५ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ फागुन ४, सोमबार (२ हफ्ता अघि)
सिद्धलेक-२ नलाङमा मिनि म्याराथुन सम्पन्न : चार बिधामा रोहन,रमिला, विजय र सिता प्रथम

धादिङ । सिद्धलेक गाउँपालिका-२ नलाङमा मिनि म्याराथुन सम्पन्न भएको छ ।

“धार्मिक एवं ऐतिहासिक स्थलहरुको संरक्षण र पर्यटन प्रवर्धनमा युवाहरु” भन्ने मूल नाराका साथ आइतबार महाशिवरात्री पर्वको अवसरमा चक्रदेवी सामुदायिक समाज, नेपालको आयोजनामा मिनि म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको हो।

नलाङ ठाँटी भञ्ज्याङबाट सिद्धबाबा मन्दिर प्राङ्गणसम्म प्रतिस्पर्धा गराईएको थियो ।

नलाङ मोडेल एकेडेमी, द यिअर्ली ट्रष्ट, चेहरा बहुउद्देश्यीय सहकारी संस्था तथा नेपाल एडुमेडिक ट्राभल एण्ड ट्रेकिङ कम्पनीको संयोजन भएको प्रतियोगितामा खुल्ला पुरुष, खुल्ला महिला तथा १५ वर्षमुनिका छात्र र छात्रा गरी चार विधामा १२२ जना धावकले प्रतिस्पर्धा गरेका थिए।

सहभागी धावकहरूलाई जर्सी वितरण गरिएको थियो। प्रतियोगितामा चारै बिधामा प्रथम, द्धितिय, तृतिय र सान्तवना भएका प्रतियोगीहरूलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिस्पर्धाको नतिजा

पुरुष खुल्ला तर्फ
प्रथम: रोहन गुरुङ (सिद्धलेक-२)
द्वितीय: इश्वर भट्ट (सिद्धलेक-१)
तृतीय: प्रवेश तामाङ (सिद्धलेक-२)
सान्त्वना: उज्वल बराम (सिद्धलेक-२)

महिला खुल्ला तर्फ
प्रथम: रमिला बराम (नलाङ मोडेल एकेडेमी)
द्वितीय: पूजा बराम (नलाङ मोडेल एकेडेमी)
तृतीय: मन्सु थापा (नलाङ मोडेल एकेडेमी)
सान्त्वना: निकिता गिरी (नलाङ मोडेल एकेडेमी)

छात्र (१५ वर्षमुनि) तर्फ
प्रथम: विजय बयलकोटी (ज्वालामुखी-४)
द्वितीय: मनराज बराम (सिद्धलेक-२)
तृतीय: गणेश नेपाली (सिद्धलेक-२)
सान्त्वना: अजय परियार (सिद्धलेक-१)

छात्रा (१५ वर्षमुनि) तर्फ
प्रथम: सिता रम्तेल (ज्वालामुखी-४)
द्वितीय: अक्षता बराम (नलाङ मोडेल एकेडेमी)
तृतीय: बिन्दा बिके (सिद्धलेक-३)
सान्त्वना: सुस्मिता बराम (सिद्धलेक-२)

समाजसेवी एवं संस्थाका संरक्षक झंकबहादुर सिलवालको संयोजकत्वमा सम्पन्न समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सबिता अर्याल विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा नं.१ का अध्यक्ष पेमा वाङयाल लामा, वडा नं.२ का अध्यक्ष शम्भु गुरुङ, वडा नं.३ का अध्यक्ष देवबहादुर पुलामी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सहभागी थिए ।

आयोजकले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप सुधारसहित कार्यक्रमलाई अझ व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता गरेको छ ।

महाशिवरात्री पर्वको पावन अवसर पारेर चक्रदेवी सामुदायिक समाजले वि.सं.२०६५ सालदेखि निरन्तर वार्षिक रूपमा यस कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • dhading-bijayi-rasapa

    धादिङमा रास्वपाको ऐतिहासिक ‘क्लिन स्वीप’ : दुईवटै क्षेत्रमा भारी मतान्तरले विजयी

  • bodha-narayan-sth-ghanti

    धादिङ-२ मा रास्वपाका बोध नारायण श्रेष्ठ निर्वाचित

  • ca794d92-9c68-47c1-8603-78667792fce7

    धादिङ-१ मा रास्वपाका तामाङको फराकिलो अग्रता

  • dhading-2-rasapa

    धादिङ क्षेत्र नं.२ को कांग्रेस-एमालेका ‘गढ’ हरूमा घण्टीको दबदबा

  • समाचार
  • १

    धादिङमा रास्वपाको ऐतिहासिक ‘क्लिन स्वीप’ : दुईवटै क्षेत्रमा भारी मतान्तरले विजयी
    १ मिनेट अघि

  • २

    धादिङ-२ मा रास्वपाका बोध नारायण श्रेष्ठ निर्वाचित
    १0 घण्टा अघि

  • ३

    धादिङ-१ मा रास्वपाका तामाङको फराकिलो अग्रता
    १८ घण्टा अघि

  • ४

    धादिङ क्षेत्र नं.२ को कांग्रेस-एमालेका ‘गढ’ हरूमा घण्टीको दबदबा
    २0 घण्टा अघि

  • ५

    धादिङ-२ मा कांग्रेसले लियो अग्रता
    १ दिन अघि

  • ६

    धादिङ-२ मा नेकपाका उम्मेदवार भण्डारीले लिए अग्रता
    १ दिन अघि

  • ७

    धादिङ-१ मा रास्वपा उम्मेदवार तामाङको अग्रता कायमै
    १ दिन अघि

  • ८

    धादिङ कारागारका ७१ कैदीबन्दीले गरे मतदान, ५ जना मताधिकारबाट वञ्चित
    २ दिन अघि

  • ९

    अक्सिजनको सहायतामा मतदान गर्न पुगे त्रिपुरासुन्दरीका रामबहादुर
    २ दिन अघि

  • १०

    धादिङमा ३ सय १० मतदान केन्द्रबाट मतदान हुँदै, कति छन् मतदाता ?
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution