

धादिङ। धादिङको सिद्धलेक गाउँपालिका–२ स्थित ढेवाडाँडामा ३० जनाले गरे रक्तदान गरेका छन् ।
महाशिवरात्रीको अवसरमा नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाको आयोजना तथा सिद्धलेक ढेवाडाँडा समाज नेपालको सह–आयोजनामा सिद्धबाबा मन्दिर परिसरमा भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा ६ जना महिला र २४ जना पुरुष गरि जम्मा ३० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाका सभापति अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राबिधिक सहयोग रहेको थियो ।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |