

धादिङ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज धादिङ आउने भएका छन् ।
फागुन २१ गते हुने निर्वाचन लक्षित रास्वपाका सभापति लामिछानेसहित उपसभापति डोल प्रसाद अर्याल (डीपी) को टोलीले जिल्लाका तीन स्थानमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने तालिका सार्वजनिक गरिएको छ।
प्राप्त जानकारी अनुसार टोलीले सल्यानटारमा दिउँसो १२ः४५ बजे, धादिङबेसीमा २ बजे र गल्छीमा ३ः१५ बजे कार्यक्रम गर्नेछ।
निर्धारित भेटघाट सम्पन्न भएपछि नेताद्वयले नुवाकोट र रसुवामा तय गरिएका अन्य चुनावी कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम रहेको जनाएको छ।
धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाबाट आशिका तामाङ उम्मेदवार रहेकी छन् भने क्षेत्र नम्बर २ मा बोधनारायण श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |