

धादिङ । सिद्धलेक गाउँपालिका-६ स्थित फिसफिसेटार नजिकै पहिरो खस्दा मलेखु-धादिङबेसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
परेवाटार र गजुरीटारका किसानले खेतबारीमा पानी लैजाने सिँचाइ नहर थुनिएर पानी सडकमा ओभरफ्लो भएपछि पहिरो खसेको हो।
अहिले सडकमा खसेको पहिरो पन्छाउन र यातायात सुचारु गर्न दुई वटा डोजरले निरन्तर प्रयास गरिरहेका छ ।
सिँचाइको पानी व्यवस्थापन र पहिरो हटाउने काम भइरहेको भए पनि हाल सडक दुईतर्फी नै बन्द रहेको छ। यस मार्ग भएर गुड्ने सवारी साधन र यात्रुहरू बीचमै रोकिएका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |