

काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही मन्त्रीको नाम टुंग्याएको छ ।
नेताहरुका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्रमा शिशिर खनाल, ऊर्जामा विराजभक्त श्रेष्ठ र गृहमा सुधन गुरूङको नाम टुंगो लागेको छ ।
यस्तै सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, उद्योग मन्त्रीमा अमरेश सिंह, कानुन मन्त्रीमा सोबिता गौतम, स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता, भौतिक पूर्वाधार मन्त्रीमा सुनिल लम्साल, महिला बालबालिका सीता वादी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल नाम टुंगिएको हो ।
यस्तै विक्रम तिमिल्सिनालाई सञ्चार तथा सूचना प्रविधि र दीपक साहलाई श्रम मन्त्रीमा नियुक्त गर्ने तयारी छ ।
अरु नामको विषयमा छलफल भैरहेको नेताहरुले बताएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |