Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ २३, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अपराध गतिविधि
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नीलकण्ठका ८० युवाले लिए वारिष्टा तालिम

३ घण्टा अघि
२

ठुलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित धादिङबाट दुई जना पक्राउ

५ घण्टा अघि
३

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

१७ घण्टा अघि
४

गजुरीबाट ७ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

१ दिन अघि
५

जनस्वास्थ्य सुधारका लागि चुरोट र मदिरा नियन्त्रण आवश्यक:जोशी

२ दिन अघि
६

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा मोतिकवि डिल्लीरमण शर्मा अर्याललाई मरणोपरान्त सम्मान, तमू ह्यूल छोंज धीं पनि सम्मानित

३ दिन अघि
७

शिक्षक संगठन धादिङद्वारा एसइईमा ४ जीपीए ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीलाई सम्मान

३ दिन अघि
८

असार २४ देखि राहदानी सेवा बन्द हुने

३ दिन अघि
९

नीलकण्ठ जेष्ठ नागरिक समन्वय समितिमा कृष्णबहादुर अधिकारी

३ दिन अघि
१०

लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको अध्यक्षमा राजाराम रिजाल

३ दिन अघि
११

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

४ दिन अघि
१२

धादिङमा २ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरी नष्ट

४ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ हफ्ता अघि
२

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

३ हफ्ता अघि
३

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

२ हफ्ता अघि
४

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

१ हफ्ता अघि
५

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

४ दिन अघि
६

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

३ हफ्ता अघि
७

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ हफ्ता अघि
८

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ हफ्ता अघि
९

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

२ हफ्ता अघि
१०

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

३ हफ्ता अघि
११

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

१७ घण्टा अघि
१२

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

२ हफ्ता अघि

ठुलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित धादिङबाट दुई जना पक्राउ

  • बागमती कलम
  • ७२ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ २३, मंगलबार (५ घण्टा अघि)
ठुलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित धादिङबाट दुई जना पक्राउ

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ जोगीमाराबाट ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका-३ का ४१ वर्षिय मोहनप्रसाद कुर्मी र ३५ वर्षिय प्रतिमा देवी रहेका छन् ।

मंगलबार वीरगन्जबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६८९ नम्बरको यात्रुवाहक बसमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले बस जाँच गर्ने क्रममा उक्त बसमा सवार उनिहरूको साथबाट ७८ हजार ४ सय क्याप्सुल प्रतिबन्धित लागुऔषध ट्रामा हाइड्रोक्लोराइड बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

बरामद गरिएको लागुऔषध एउटा सुटकेस र दुईवटा जेब्रा झोलाभित्र रबरले बेरेर पोका पारिएको अवस्थामा सात हजार ८४० वटा स्ट्रिप (प्रतिस्ट्रिप १० क्याप्सुल)फेला परेको हो ।

प्रहरीले उनीहरूको साथबाट दुई थान मोबाइलसमेत बरामद गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अपराध गतिविधि सम्बन्धि थप
  • FB_IMG_1783400997844

    नीलकण्ठका ८० युवाले लिए वारिष्टा तालिम

  • anugaman-benighat-2083

    धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

  • gaja-gajuri-pakrau

    गजुरीबाट ७ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

  • gajuri-toyanath

    जनस्वास्थ्य सुधारका लागि चुरोट र मदिरा नियन्त्रण आवश्यक:जोशी

  • समाचार
  • १

    नीलकण्ठका ८० युवाले लिए वारिष्टा तालिम
    ३ घण्टा अघि

  • २

    ठुलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित धादिङबाट दुई जना पक्राउ
    ५ घण्टा अघि

  • ३

    धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना
    १७ घण्टा अघि

  • ४

    गजुरीबाट ७ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ
    १ दिन अघि

  • ५

    जनस्वास्थ्य सुधारका लागि चुरोट र मदिरा नियन्त्रण आवश्यक:जोशी
    २ दिन अघि

  • ६

    नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा मोतिकवि डिल्लीरमण शर्मा अर्याललाई मरणोपरान्त सम्मान, तमू ह्यूल छोंज धीं पनि सम्मानित
    ३ दिन अघि

  • ७

    शिक्षक संगठन धादिङद्वारा एसइईमा ४ जीपीए ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीलाई सम्मान
    ३ दिन अघि

  • ८

    असार २४ देखि राहदानी सेवा बन्द हुने
    ३ दिन अघि

  • ९

    नीलकण्ठ जेष्ठ नागरिक समन्वय समितिमा कृष्णबहादुर अधिकारी
    ३ दिन अघि

  • १०

    लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको अध्यक्षमा राजाराम रिजाल
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution