Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ मंसिर ७, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नागढुंगा-मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

२ दिन अघि
२

आज हरिबोधिनी एकादशी

२ दिन अघि
३

धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते

२ दिन अघि
४

पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

४ दिन अघि
५

दुई फरार प्रतिवादी पक्राउ

४ दिन अघि
६

साङ्कोष-तिप्लिङ सडकको प्रवेशबिन्दुमा आधुनिक मल्टी सेल बक्स कल्भर्ट निर्माण हुँदै

१ हफ्ता अघि
७

पुस ९ देखि धादिङमा अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता हुने

१ हफ्ता अघि
८

आलोचनापछि सांसदको गाडीमाथि ट्राफिक कारबाही

१ हफ्ता अघि
९

धादिङमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय स्थापना, औपचारिक उद्घाटन

१ हफ्ता अघि
१०

सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको सांसद श्रेष्ठको आरोप

१ हफ्ता अघि
११

आज साँझ करिब एक हजार ७०० मेगावाट विद्युत खपत हुने अनुमान

२ हफ्ता अघि
१२

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

२ हफ्ता अघि

धेरै पढिएका

१

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

३ हफ्ता अघि
२

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)

३ हफ्ता अघि
३

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

२ हफ्ता अघि
४

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

४ हफ्ता अघि
५

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)

३ हफ्ता अघि
६

भोलि बेलुकीदेखि पानी पर्ने

३ हफ्ता अघि
७

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

३ हफ्ता अघि
८

देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने

३ हफ्ता अघि
९

फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने

३ हफ्ता अघि
१०

१५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने

३ हफ्ता अघि
११

पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

३ हफ्ता अघि
१२

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

३ हफ्ता अघि

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडाले उम्मेदवारी दिने

  • Default Profile
  • बागमती कलम
  • १३७ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (१ महिना अघि)
अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडाले उम्मेदवारी दिने

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आगामी अध्यक्ष पदका लागि बद्री खतिवडाले उम्मेदवारी दिने तयारी गर्नुभएको छ।

समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते (अक्टोबर १७) धादिङमा हुने तय भएसँगै नेतृत्वका लागि विभिन्न व्यक्तिहरूले आफ्नो आकांक्षा प्रस्तुत गर्न थालेका छन्।

अमेरिकामा रहनुभएका सामाजिक अभियन्ता खतिवडा हाल अन्तर्राष्ट्रिय धादिङ समाजको उपाध्यक्ष हुनुहुन्छ ।

उहाँले लामो समयदेखि सामाजिक तथा मानवीय सेवामा सक्रिय रहँदै आउनुभएको छ।

समाजको तेस्रो महाधिवेशनबाट उनी अमेरिकाको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा चयन भएको थियो।

धादिङको गल्छी गाउँपालिका-२ स्थायी घर भएका खतिवडा विगत १५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आउनुभएको छ।

हाल मेरिल्याण्डमा रहेका उहाले अमेरिकामा लामो समयदेखि व्यावसायिक क्षेत्रमा समेत अनुभव हासिल गर्नुभएको छ।

नेपाल र अमेरिकामा प्राप्त सामाजिक तथा व्यावसायिक अनुभवलाई समाजको नेतृत्वमा उपयोग गर्ने उहाँको योजना रहेको छ।

खतिवडाले नेपालमा करिब पाँच वर्ष सामाजिक सेवाको क्षेत्रमा काम गरेको अनुभव रहेको बताउनुभयो।

Action Nepal मार्फत सामाजिक सेवामा संलग्न रहँदा विभिन्न समुदायसँग प्रत्यक्ष रूपमा काम गरेको तथा देशका विभिन्न स्थानमा आर्थिक रूपमा आवश्यकतामा रहेका व्यक्तिहरूलाई व्यक्तिगत रूपमा सहयोग गर्दै आएको उहाँको भनाइ छ।

व्यवस्थापनमा स्नातकोत्तर तहको शिक्षा (MBA) हासिल गर्नुभएका खतिवडाले आफ्नो सामाजिक सेवाको अनुभवसँगै अमेरिकामा हासिल गरेको अन्तर्राष्ट्रिय तथा व्यावसायिक अनुभवलाई धादिङको विकास र विश्वभर रहेका धादिङवासीलाई जोड्ने अभियानमा प्रयोग गर्ने बताउनुभयो।

अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारीको उद्देश्यबारे खतिवडाले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, युवा, रोजगारी तथा उद्यमशीलता लगायतका क्षेत्रमा समाजको भूमिका थप प्रभावकारी बनाउने योजनालाई प्राथमिकतामा राख्नुभएको छ।

त्यस्तै विश्वका विभिन्न देशमा रहेका धादिङवासीको ज्ञान, सीप, अनुभव, आर्थिक क्षमता र अन्तर्राष्ट्रिय सम्बन्धलाई धादिङको विकाससँग जोड्ने वातावरण निर्माण गर्नु आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो ।

खतिवडाका प्राथमिकतामा विद्यार्थीका लागि छात्रवृत्ति तथा मेन्टोरसिप कार्यक्रम, स्वास्थ्य क्षेत्रमा विशेषज्ञ तथा स्वास्थ्यकर्मीको नेटवर्क निर्माण, धादिङका पर्यटकीय क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, युवाका लागि सीप तथा उद्यमशीलता कार्यक्रम र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने पहल रहेका छन्।

यसैगरी, अन्तर्राष्ट्रिय धादिङ समाजलाई विश्वभर रहेका धादिङवासीबीच सहकार्य, समन्वय र एकताको प्रभावकारी मञ्चका रूपमा विकास गर्ने तथा संस्थागत पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिने उहाँको योजना रहेको छ।

अन्तर्राष्ट्रिय धादिङ समाजले विश्वका विभिन्न देशमा रहेका धादिङवासीलाई संगठित गर्दै सामाजिक सेवा, विपद् सहयोग तथा जिल्लाको विकाससँग सम्बन्धित गतिविधिमा काम गर्दै आएको छ।

समाजको चौथो अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुँदैछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • prithivihighway-dhadingkhanda

    नागढुंगा-मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

  • tulasi

    आज हरिबोधिनी एकादशी

  • jeep-accident-1786957515

    धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते

  • patrakar

    पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

  • समाचार
  • १

    नागढुंगा-मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
    २ दिन अघि

  • २

    आज हरिबोधिनी एकादशी
    २ दिन अघि

  • ३

    धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते
    २ दिन अघि

  • ४

    पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा
    ४ दिन अघि

  • ५

    दुई फरार प्रतिवादी पक्राउ
    ४ दिन अघि

  • ६

    साङ्कोष-तिप्लिङ सडकको प्रवेशबिन्दुमा आधुनिक मल्टी सेल बक्स कल्भर्ट निर्माण हुँदै
    १ हफ्ता अघि

  • ७

    पुस ९ देखि धादिङमा अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता हुने
    १ हफ्ता अघि

  • ८

    आलोचनापछि सांसदको गाडीमाथि ट्राफिक कारबाही
    १ हफ्ता अघि

  • ९

    धादिङमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय स्थापना, औपचारिक उद्घाटन
    १ हफ्ता अघि

  • १०

    सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको सांसद श्रेष्ठको आरोप
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution