

धादिङ,२६ बैशाख ।
नेपाल दलित मुक्ति मोर्चाको अध्यक्षमा दलजीत श्रीपाली निर्वाचित हुनुभएको छ ।
बैशाख २३ देखी २५ गतेसम्म काठमाडौँमा भएको नेपाल दलित मुक्ति मोर्चाको छैटौं राष्ट्रिय सम्मेलनले श्रीपालीको अध्यक्षतामा २७ पदाधिकारी सहित १९९ सदस्यीय कार्यसमिति सर्वसहमत निर्वाचित गरेको छ ।
जसको उपमहासचिव पदमा चयन धादिङका दिपक विश्वकर्मा निर्वाचित हुनुभएको छ । विश्वकर्मा धादिङको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख हुनुहुन्छ ।
नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाको सम्मेलनको शनिबार प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |