

बाग्मती प्रदेशमा सत्ता गठबन्धनलाई भागबन्डा पुर्याउनका लागि मन्त्रालयको सङ्ख्या थप गरेको छ।
प्रदेशमा ११ वटा मन्त्रालय रहेकोमा एउटा थपेर १२ वटा पुर्याइएको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले झन्डै तीन महिनादेखि जिम्मेवारीविहीन रहेका विभाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ ।
सत्ता गठबन्धनको किचलोका कारण लामो समयदेखि विनाविभागीय मन्त्रीका रूपमा रहेका चित्रकारलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |