

धादिङ,०६ भदौ।
नेपाली कांग्रेसका महासमिति सदस्य एवम् बागमती प्रदेशसभाका पूर्वसदस्य डा. राजाराम कार्कीको निधन भएको छ।
लामो समयदेखि प्रोस्टेट क्यान्सरसँग लडिरहेका ६६ बर्षिय कार्कीको आज बुधबार साँझ ५ बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीले जानकारी दिनुभयो।
कार्कीकोे पार्थिव शरीरलाई भोलि बिहिबार बिहान ७ बजेदेखि ८ः३० बजेसम्म काठमाडौं,स्वयम्भूस्थित निवासमा, बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेस,केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा श्रद्धाञ्जली अर्पणका लागि राखिने र तत्पश्चात शवयात्रा सुरु गरी पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अधिकारीले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |