राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बेनिघाट रोराङ गाउँपालिकामा गाउँपालिका भेला तथा कमिटी गठन हुदैँछ।भेलालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।
भेला आज(शुक्रबार) बेनिघाट बजारस्थित गौमती भैरवी कृषि सहकारी हलमा हुने भएको छ। भेलालाई लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ। भेलाले बेनिघाट रोराङ गाउँपालिका कमिटी पनि गठन गर्नेछ।भेला दिउँसो साढे १२ बजे हुनेछ।
भेलालाई सभापति लामिछानेका साथै उपसभापति डोलप्रसाद अर्यालले पनि सम्बोधन गर्नेछन्।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |