

दुर्गा प्रसाईको समर्थक र प्रहरीबीच झडप हुँदा धादिङका चिरिञ्जिवी बस्नेत गम्भीर घाइते भएका छन्।
सो झडपमा २६ जना घाइते भएका दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष मण्डलका सदस्य एवं संगठन तथा कार्यक्रम विभाग प्रमुख हरी कार्कीले बताए ।
प्रसाईका समर्थक बल्खु छाडेर कालिमाटी हुने निषेधित क्षेत्र जान लागेपछि प्रहरीले रोक्न खोजेको थियो ।
शान्तिपुर्ण आन्दोलनमा घुसपैठ भएको कार्कीले आरोप लगाए ।प्रदर्शनको क्रममा प्रहरीले अत्यधिक दमन गरेको उनको आरोप छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |