

धादिङ । नेकपा एमाले धादिङको जिल्ला अधिवेशनको लागि प्रतिनिधि छनौट गरिएको छ ।
यही माघ १९ र २० गते सदरमुकाम धादिङबेशीमा हुने ९ औं जिल्ला अधिवेशनका लागि जिल्लाको १३ वटै पालिका र १ सय ४ वटै वडामा प्रतिनीधि छनौट गरिएको एमाले धादिङका उपसचिव राधिका सापकोटाले जानकारी दिनुभयो।
उहाँको अनुसार ३३ प्रतिशत महिलासहित दलित, जनजाति र युवाको समानुपातिक सहभागीता हुने व्यवस्था अनुसार अधिवेशनका लागि करिब ६ सय प्रतिनीधि छनौट गरिएको छ।
जिल्ला भर शान्तिपूर्ण र सर्वसम्मत रुपमा प्रतिनीधि छनौट गरिएको सापकोटाले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |