Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक १२, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

९ घण्टा अघि
२

उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

१ दिन अघि
३

भोलि बेलुकीदेखि पानी पर्ने

२ दिन अघि
४

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

२ दिन अघि
५

सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान

३ दिन अघि
६

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

४ दिन अघि
७

११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

४ दिन अघि
८

यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन

५ दिन अघि
९

धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

१ हफ्ता अघि
१०

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि
११

भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

१ हफ्ता अघि
१२

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ हफ्ता अघि

धेरै पढिएका

१

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

३ हफ्ता अघि
२

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

२ हफ्ता अघि
३

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

३ हफ्ता अघि
४

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

१ महिना अघि
५

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

३ हफ्ता अघि
६

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

२ हफ्ता अघि
७

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ हफ्ता अघि
८

कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

४ हफ्ता अघि
९

धादिङमा देउवा पक्षको अधिवेशन तयारी समितिको कार्यालय संचालनमा

४ हफ्ता अघि
१०

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि
११

१ लाख ५ हजार पुरस्कार राशीको म्हेन्दोमाया कप फुटबलको टिम दर्ता असोज २३ गतेसम्म

३ हफ्ता अघि
१२

कांग्रेस धादिङ २ नं. क्षेत्रीय सभापतिका उम्मेदवार अर्यालले उम्मेदवारी फिर्ता लिए

४ हफ्ता अघि

धादिङ आएर एमाले महासचिव पोखरेलले भने,‘कार्यकर्ताले नेता बोक्ने होइन पार्टी बोक्ने हो’

  • बागमती कलम
  • ५५७ पटक पढिएको
  • प्रकाशित मिति: २०८० माघ १९, शुक्रबार (२ साल अघि)
धादिङ आएर एमाले महासचिव पोखरेलले भने,‘कार्यकर्ताले नेता बोक्ने होइन पार्टी बोक्ने हो’

धादिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कर्याकर्ताले नेता बोक्ने नभइ पार्टी बोक्नु पर्ने बताउनुभएको छ।

शुक्रबार सदरमुकाम धादिङबेशी स्थित खुल्लामञ्चमा भएको नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताउनुभएको हो ।

उहाँले कार्यकर्ताहरुले पार्टी नबोक्ने र नेता मात्र बोक्दा पार्टी सकिने भन्दै नेताहरु सच्चिन आग्रह गर्नुभयो । महासचिव पोखरेलले भन्नुभयो,‘नेताहरुले आफूलाई धुरी ठान्नु हुन्न, पार्टीलाई धुरी ठान्नु पर्छ ।’

जनताले अस्वीकार गरेकाहरुबाट सरकार संचालन गर्दा जनताले दुख पाएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका महासचिव पोखरेलले नेकपा एमाले चिन्नका लागि त्रिशुली नदीमाथी बनेका पुल चिने पुग्ने बताउनुभयो ।

राजनीतिक दलका कार्यकर्ताले नेता भन्दा पार्टीलाई विश्वास गरेर जान सके पार्टी मजबुद बन्ने भन्दै उहाँले सिंगो पार्टीलाई भन्दा नेतालाई बढी विश्वास गर्ने परिपाटीले दलहरुमा फुटको अवस्था सिर्जना भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘युवा देश छाडेर विदेश पलायन हुन परेको छ,एक वर्षमा १४ लाख युवाहरु विभिन्न वहानामा विदेश गए भने देश कसले बनाउँछ,एमाले सरकारमा हुदा विदेशिनेको संख्यामा कमी थियो।’

त्यस्तै नेकपा एमाले जिल्ला बागमती प्रदेश कमिटिका अध्यक्ष कैलास ढुंगेलले काँग्रेस र माओवादीको गठबन्धनलाई कोदो र तोरी शंज्ञा दिनुभएको छ ।

‘कोदो र तोरी मिसाएर पिस्दा न पिठो बन्छ, न त तेल आउँछ । कांग्रेस र माओवादीको गठबन्धन भनेको कोदो र तोरी एकै ठाउँमा पिसेजस्तो हो । न ढिडो खान मिल्छ न तेल हुन्छ’ उहाँले भन्नुभयो।

नवौँ जिल्ला अधिवेशनको उद्घाटन अघि धादिङबेसी पुछारबजारबाट खुल्लामञ्चमा ¥याली प्रदर्शन गरिएको थियो ।

एमाले धादिङ अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममानेकपा एमाले नेताहरुको र कार्यकर्ताहरुको भव्य सहभागिता रहेको उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङका इन्चार्ज धर्मदत्त देबकोटा, नेपाली काँग्रेस जिल्ला सभापति रामनाथ अधिकारी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

७ सय प्रतिनिधि सहभागि हुने अधिवेशन २ दिनसम्म संचालन हुने नेकपा एमाले धादिङका उपसचिव राधिका सापकोटाले जानकारी दिनुभयो ।

अधिवेशनले समृद्ध धादिङको मार्गचित्र प्रस्तुत गर्ने एमाले धादिङका अध्यक्ष त्रिपाठीको भनाई छ ।अधिवेशनले ५ जना पदाधिकारी सहितको १०५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने पनि अध्यक्ष त्रिपाठीले बताउनुभयो ।

नयाँ नेतृत्व चयनको लागि अधिकतम सर्वसम्मत प्रयास गर्ने एमाले नेताहरुले बताएका छन् ।

अधिवेशनमा जनवर्गीय संगठनहरुबाट मनोनित हुने बाहेक ५८० जना प्रतिनिधि सहभागी हुनेछन् । ३० जना सदस्य बराबर १ जना प्रतिनिधि छनोट भएको एमाले धादिङका इन्चार्ज धर्मदक्त देवकोटाले बताउनुभयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • c5198c08-7d9f-4137-a2e4-8faebc9f52b0

    धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

  • fulkheti

    उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

  • mansoon

    भोलि बेलुकीदेखि पानी पर्ने

  • npl-league

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

  • समाचार
  • १

    धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल
    ९ घण्टा अघि

  • २

    उपत्यकामा ५२ लाख फूलका माला खपत हुने
    १ दिन अघि

  • ३

    भोलि बेलुकीदेखि पानी पर्ने
    २ दिन अघि

  • ४

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने
    २ दिन अघि

  • ५

    सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान
    ३ दिन अघि

  • ६

    सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्
    ४ दिन अघि

  • ७

    ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने
    ४ दिन अघि

  • ८

    यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन
    ५ दिन अघि

  • ९

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान
    १ हफ्ता अघि

  • १०

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution