नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई राजधानी नछाड्न निर्देशन दिएको छ ।
पार्टीका प्रमुख सचेतक रमेश लेखकका अनुसार शुक्रबार बसेको संसद् अधिवेशनको पूर्वसन्ध्यामा संसदीय दलको बैठकले सांसदहरूलाई अधिवेशन चल्दासम्म राजधानी नछाड्न निर्देशन दिएको हो ।
जानैपर्ने भए मुख्य सचेतकको लिखित अनुमति लिनुपर्ने जनाइएको छ ।बैठकले संसद् र संसदीय समितिमा सम्बन्धित मन्त्री तथा सांसदहरूको उपस्थिति अनिवार्य हुन निर्देशन दिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |