Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २४, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

८ घण्टा अघि
२

डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

९ घण्टा अघि
३

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

१0 घण्टा अघि
४

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

१ दिन अघि
५

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

१ दिन अघि
६

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

२ दिन अघि
७

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

२ दिन अघि
८

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

२ दिन अघि
९

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

२ दिन अघि
१०

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

२ दिन अघि
११

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

२ दिन अघि
१२

बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२ हफ्ता अघि
६

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

१ महिना अघि
७

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
८

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

५ दिन अघि
९

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१०

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
११

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

४ हफ्ता अघि
१२

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

३ हफ्ता अघि

विवादमा एमालेको अधिवेशन : अध्यक्ष मण्डलको नेतृत्व नपाएसम्म बन्दसत्र चल्न नदिने लोहनी पक्षको अडान(भिडियोसहित)

  • बागमती कलम
  • ७०३ पटक पढिएको
  • प्रकाशित मिति: २०८० माघ २०, शनिबार (२ साल अघि)
विवादमा एमालेको अधिवेशन : अध्यक्ष मण्डलको नेतृत्व नपाएसम्म बन्दसत्र चल्न नदिने लोहनी पक्षको अडान(भिडियोसहित)

धादिङ। नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्र सुरु हुने बित्तिकै स्थगित भएको छ ।

पार्टी अध्यक्ष भुमी त्रिपाठीले औपचारिक रुपले बन्दसत्रमा अध्यक्ष मण्डलको अध्यक्षमा धर्मभक्त देवकोटाको नाम घोषणा भएलगत्तै नेता खेम लोहनी पक्षका नेता कार्यकर्ताले बोलिरहेको माइक समेत थुतेर हुलदंगा गराएका हुन् ।

हिजो (माघ १९ गते) सदरमुकाम धादिङबेसीमा उद्घाटन सत्र सम्पन्न भएपछि साँझ पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिलाई अन्तिम रुप दिने र अध्यक्ष मण्डलको गठन गर्ने एजेन्डा पारित गरेको थियो ।

जिल्ला कमिटीको बैठकले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाको अध्यक्षतामा सहइन्चार्जद्वय जानुका सिंखडा र रेशम लामा, प्रदेश कमिटीका सदस्यद्वय धन बहादुर घले र ध्रुव विश्वकर्मालाई सदस्यको जिम्मेवारी दिने निर्णय भएको थियो । अध्यक्ष मण्डलको अध्यक्षमा प्रदेश इन्चार्ज गुरु बराल रहनुपर्छ भन्ने दावीका साथ सिन्धुली जिल्ला इन्चार्ज खेम लोहनी र बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले बैठक सकिएपछि विवाद सिर्जना गरेका थिए ।

विवाद उत्पन्न भएपछि प्रतिनिधिलाई उत्तेजित बनाउँदै हिजो लोहनी र प्रदेश कमिटीका सदस्य रमेश आचार्यले रगतको खोलो बगाउने भन्दै होहल्ला सुरु गरेका थिए ।

विवादपछि रातभर बसेको द्वीपक्षीय वार्ता निष्कर्षविहिन बनेको थियो । जिल्ला अध्यक्षले प्रदेशबाट आमन्त्रित नेताहरुलाई अतिथिको रुपमा तटस्थ अभिभावकीय भुमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

आज बन्दसत्र सुरु भएर बन्दसत्रको अध्यक्ष मण्डलको अध्यक्षमा देवकोटालाई स्वीकार गर्न नसकिने र अध्यक्ष मण्डलको नेतृत्व गुरु बराललाई दिनुपर्ने माग गर्दै होहल्ला गरेका हुन् ।

पार्टी अध्यक्ष भुमी त्रिपाठीले अध्यक्ष मण्डलको नाम घोषणा गरे लगतै गंगादेवी श्रेष्ठ बोलिरहेको माइक तान्न पुगेकी थिइन् ।

त्यसपछि प्रदेश कमिटीका सदस्य रमेश आचार्य, जिल्ला उपसचिव हरिराम लोहनी, जिल्ला सदस्य नेत्र नेपाललगायतले अन्य प्रतिनिधिहरुलाई उठेर विरोध गर्न संकेत गरेपछि मुठभेटको अवस्था सिर्जना भएको एक प्रतिनिधिले बताए ।

करिव डेढ घण्टासम्म चलेको हुलहुज्जतको समयमा अध्यक्षका आकांक्षी डा.रामकुमार अधिकारी समेत रोस्ट्रममा रहेको माइक तान्न पुगेका थिए ।

अध्यक्ष मण्डलको नेतृत्व गुरु बराललाई सुम्पिएर अधिवेशनको समय लम्ब्याउँदै कमिटी कब्जा गर्ने तयारी गरेको र त्यो सम्भव नभए अनन्तसम्म कमिटी विहिन बनाउन उद्दित रहेको प्रतिनिधिहरुको बुझाई छ ।

बन्दसत्र सुरु हुन नसकेकोमा आक्रोश व्यक्त गर्दै प्रतिनिधिहरुले छिटो प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । जिल्लाको आन्तरिक मामिलामा माथिल्लो तहको हस्ताक्षप भएको भन्दै नेतृत्व विरुद्ध नारावाजी समेत गरेका छन् ।

आफ्नो नेतृत्व आफै छान्न पाउन्र माग राख्दै प्रतिनिधिहरुले तत्काल प्रक्रिया सुरु गरेर प्राप्त परिणामलाई स्वीकार गर्न आग्रह गरेका छन् ।

अधिवेशनमा वर्तमान अध्यक्ष भुमी त्रिपाठी र नेता खेम लोहनीको तर्फबाट डा.राम कुमार अधिकारी अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । उपस्थित प्रतिनिधिहरुसंग बुझ्दा त्रिपाठीको पक्षमा झण्डै दुई तिहाई मत देखिएको छ ।

आफ्नो पक्षमा मत नपर्ने संकेत पाएपछि लोहनी धारका नेताहरुले जनवर्गीय संगठन र विभागहरुबाट आएको तीन÷तीन जना प्रतिनिधिहरुलाई घटाएर एक जना मात्रै राख्न माग गरिरहेका छन् ।

स्थगित भएको बन्दसत्र भोलि विहान ८ बजेदेखी हुने बताइएको छ ।

(यसरी सुरु भएको थियो विवाद हेर्नुहोस् भिडियो)

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • IMG-20260909-WA0038

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

  • IMG-20260909-WA0002

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

  • 1788960505309

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

  • IMG_20260908_194805

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

  • समाचार
  • १

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण
    ८ घण्टा अघि

  • २

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग
    ९ घण्टा अघि

  • ३

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
    १0 घण्टा अघि

  • ४

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?
    १ दिन अघि

  • ५

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण
    १ दिन अघि

  • ६

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    २ दिन अघि

  • ७

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    २ दिन अघि

  • ८

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    २ दिन अघि

  • ९

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    २ दिन अघि

  • १०

    आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution