Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २५, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग

७ घण्टा अघि
२

शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

१ दिन अघि
३

डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

१ दिन अघि
४

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

१ दिन अघि
५

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

२ दिन अघि
६

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

२ दिन अघि
७

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

३ दिन अघि
८

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

३ दिन अघि
९

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

३ दिन अघि
१०

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

३ दिन अघि
११

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

३ दिन अघि
१२

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

३ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

२ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२ हफ्ता अघि
६

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

३ हफ्ता अघि
७

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

६ दिन अघि
८

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

२ हफ्ता अघि
९

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
१०

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

४ हफ्ता अघि
११

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

३ हफ्ता अघि
१२

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

२ हफ्ता अघि

एमाले धादिङको नवौं जिल्ला कमिटीको प्रथम बैठक,कार्य विभाजन र सचिवालय गठन

  • बागमती कलम
  • २४४१ पटक पढिएको
  • प्रकाशित मिति: २०८० फागुन १७, बिहिबार (२ साल अघि)
एमाले धादिङको नवौं जिल्ला कमिटीको प्रथम बैठक,कार्य विभाजन र सचिवालय गठन

धादिङ। नेकपा (एमाले) धादिङले नेताहरुको जिम्मेवारी संगै पालिका र जनसंगठनको इन्चार्ज तोकेको छ।

नवौं जिल्ला अधिवेशन पश्चातको मंगलबार र बुधबार सम्पन्न प्रथम बैठकले जिल्ला कमिटिले पालिका हेर्नेगरि भिन्दा भिन्दै पालिकाका नेताहरुलाई इन्चार्ज तोकेको नेकपा एमाले धादिङका प्रचार विभाग प्रमुख शंकर श्रेष्ठले बताउनुभयो।

पालिका इन्चार्जहरुमा धुनिवेशी नगरपालिका उर्मिला रेग्मी रुपाखेती, थाक्रे गाउँपालिका केदारप्रसाद पाठक, गल्छी गाउँपालिका हिरादेवी रेग्मी, गजुरी गाउँपालिका रंग थपलिया, बेनिघाट रोराङ गाउँपालिका राजेन्द्र विक्रम वस्नेत, सिद्धलेक गाउँपालिका गोविन्द कँडेल, निलकण्ठ नगरपालिका बेदनीधि पाठक (बेनि), ज्वालामुखी गाउँपालिका अर्जुन कुमार श्रेष्ठ, नेत्रावती गाउँपालिका भरत ढुंगाना, त्रिपुरासुन्दरी गाउँपालिका भक्तबहादुर लामिछाने, गंगाजमुना गाउँपालिका गोपाल गुरुङ, खनियावास गाउँपालिका हरी थापा मगर र रुवीभ्याली गाउँपालिका प्रज्वल तामाङलाई जिम्मेवारी दिइएको प्रेस विज्ञप्तीमा उल्लेख छ।

यसैगरि २२ वटा जनसंगठनहरुको पनि कार्यविभाजन गरि जिम्मेवारी प्रदान गरिएको छ ।

साथै १ सय ४ वटै वडा कमिटिको लागि इन्चार्जको जिम्मेवारी बैठकले तोकेको छ ।

त्यस्तै गजुरीका दिपक खतिवडा, धुनीबेसीका मनोज लामा, ज्वालामूखीका रणबहादुर शाही, सिद्धलेकका प्रेमनाथ सिलवाल, नीलकण्ठका पार्वती राई खाँण, र नीलकण्ठका हरीबहादुर श्रेष्ठलाई जिल्ला कमिटिमा मनोनित गरेको छ।

बैठकले ८ ओटा विभागहरु गठन गरेर संगोजक तोकेको छ।

संगठन विभागमा राधिका सापकोटा, प्रचार तथा प्रकाशन विभागमा शंकर श्रेष्ठ, पार्टी स्कुल विभागमा उर्मिला रेग्मी, निर्वाचन विभागमा कुमार विक, स्थानीय विकास विभागमा केदारनाथ खतिवडा, सहकारी तथा गरिबी निबारण विभागमा पार्वती राई खाणँ र विपद व्यवस्थापन तथा स्वयंसेवा विभागमा योगेन्द्र कुमार बस्नेतलाई जिम्मेवारी दिइएको प्रचार तथा प्रकाशन विभाग प्रमुख श्रेष्ठले बताउनुभएको छ।

बैठकले पदाधिकारी सहित २४ सदस्यिय सचिवालय गठन गरेको छ।

सचिवालयमा अध्यक्ष भूमि त्रिपाठी, उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिब राधिका सापकोटा, उपसचिव उर्मिला रेग्मी, भक्तबहादुर लामीछाने, केदार पाठक धुनीबेसी, राजेन्द्र विक्रम बस्नेत गजुरी, केदारनाथ खतिवडा गल्छी, गोबिन्द कँडेल बेनिघाटरोराङ, बेधनिधि पाठक (बेनी) सिद्धलेक, भरत ढुंगाना नीलकण्ठ, बलबहादुर अधिकारी गंगाजमुना, गोपाल गुरुङ त्रिपुरासुन्दरी, प्रज्वल तामाङ रुबीभ्याली, प्रेम सिलवाल सिद्धलेक, हरीबहादुर थापामगर ज्वालामूखी, हिरादेबी रेग्मी बेनिघाट, गोकर्ण रुपाखेती थाक्रे, राजेन्द्र (राजिव) तामाङ धुनीबेसी, दिपक खतिवडा गजुरी, सरिता श्रेष्ठ ज्वालामूखी, कुमार विक थाक्रे र पार्वती राई खाँण नीलकण्ठ रहने निर्णय गर्दै नामावली सार्वजनिक गरेको छ।

नेकपा एमालेले पार्टीको विधान बमोजिम हरेक वर्षको फागुन र चैत्र महिना पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता प्रदान गर्ने महिनाको रुपमा रहेकोले २०८१ सालको सदस्यता नविकरणका लागि सम्पूर्ण पालिका कमिटीले योजना बनाएर अभियान संचालन गर्ने भएको छ।

एमालेको जिल्लाबाट प्रशिक्षक प्रशिक्षण लिएका कमरेडहरुलाई स्कुल विभागले समन्वय गरी सम्पूर्ण पार्टी सदस्यहरुलाई १५ घण्टाको प्रशिक्षण दिई सदस्यता नविकरण र नयाँ सदस्य बनाउने अभियान संचालन गर्ने योजना बनाएको छ।

नेकपा एमालेले जेठ मसान्त भित्र सबैपालिका वडा र टोल कमिटीहरुको अधिवेशन गर्ने, बैशाख १५ गतेभित्र सबैपालिका कमिटीका अधिवेशन सम्पन्न गर्ने, पालिकाहरुले जनसरोकारका सवालहरुको पहिचान गरी त्यसको जनदबाबको योजना बनाई कार्यान्वयन गर्ने र जिल्लामा समेत जनसरोकारका सवालहरुको पहिचान गरी दबाबका कार्यक्रमहरु गर्ने भएको छ।

धादिङ जिल्लाका दुध उत्पादन गर्ने किसानहरुले उचित मूल्य सहितको बजार व्यवस्थापनको माग गर्दै निरन्तर आन्दोलन आएका किसानको माग प्रति नेकपा एमाले धादिङले ऐक्यबद्धता जनाउने निर्णय गरेको छ।

फागुन १४ गते प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएर घोषणा गरेका आन्दोलनका कार्यक्रमहरुमा ऐक्यबद्धता जनाउँदै किसानको आन्दोलनमा सहभागी हनु आम कार्याकर्तालाई एमालेले आव्हान गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
११%२%१%१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • IMG-20260910-WA0004

    हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग

  • IMG-20260909-WA0038

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

  • IMG-20260909-WA0002

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

  • 1788960505309

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

  • समाचार
  • १

    हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग
    ७ घण्टा अघि

  • २

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण
    १ दिन अघि

  • ३

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग
    १ दिन अघि

  • ४

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
    १ दिन अघि

  • ५

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?
    २ दिन अघि

  • ६

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण
    २ दिन अघि

  • ७

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    ३ दिन अघि

  • ८

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    ३ दिन अघि

  • ९

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    ३ दिन अघि

  • १०

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution